| शनिबार, कार्तिक २८, २०८३

समाज

भदौ १५ पछि मात्रै कक्षा ११ मा भर्ना

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका छन् ।

आज कुशे औँशी, बाबुको मुख हेर्ने दिन

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज मनाईँदै छ । देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश आज घर–घरमा राखिन्छ । ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश

क्यान्टिलिभर पुलमा ढुङ्गा खस्दा आउजाउ गर्नेलाई जोखिम बढ्यो

गोरखाको चुमनुब्री गाउँपालिका ६ सर्दिभिरमा निर्माण गरिएको क्यान्टिलिभर पुलमा क्षती पुगेको छ । पुल माथिबाट ढुङ्गा खस्दा पुलमा बारिएको जाली च्यातिएको स्थानीय सेराप गुरुङले बताए । पुलमा नदी तर्फ भिरको

राष्ट्रकवि माधव घिमिरे हामी सामु रहेनन्

राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा आज निधन भएको छ । राष्ट्रकवि घिमिरेको निधन भएको उनकी छोरी डा. किरण रेग्मीले संचार माध्यामलाई जानकारी दिईन । राष्ट्रकवि घिमिरेको स्वासपश्वासमा

आज कोरोना संक्रमित एक हजार १६ थपिए

कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन्। देशभर एकै दिन थपिएकाे याे संख्या हालसम्मकै बढी हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत विगत २४ घण्टामा

हरमटारीबाट पिसिआर लिएका सबैकाे रिपाेर्ट नेगेटिभ

बिहिबार गोरखा बजारकाे रंगशाला आसपासकी एक महिलामा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । सो संगै शुक्रबार उनको परिवार र आसपासका अन्य छिमेकी गरी २५ जनाको

गोरखाबाट भर्खरै सरुवा भएका सशस्त्र प्रहरीका डिएसपीलाइ कोरोना संक्रमण

गत साउन ७ गते चितवन सरुवा भएका सशस्त्र प्रहरी वल, गोरखाका डिएसपीमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखामा रहदा उनीसँग सम्पर्कमा रहेका अधिकारीहरु तथा प्रत्यक्ष सम्पर्कमा रहेका सहायक प्रमुुख

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियोको चौतर्फी विरोध

नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत युट्युवमा आएलगत्तै आलोचित बनेको छ । यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल

पालुङटार कन्ट्याक्ट ट्रेसिङमा २२ जनाको रिपोर्ट नेगेटिभ

दराैँदी समाचारदाताः पालुङटार नगरपालिकाको २२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको जाँचमा उनिहरुको रिपोर्ट नेगेटिभ आएको हो । पालुङटार नगरपालिका वडा नं ४

जंगली जनावरले घरपालुवा जनावर मारेपछि क्षतिपूर्ति माग्ने बढे, साउनयता क्षतिपूर्तिको फाइल अघि बढेन

दराैँदी समाचारदाताः सरकारले क्षतिपूर्ति दिने भएपछि जंगली जनावरले घरपालुवा जनावरलाई मार्‍यो भन्दै उजुरी गर्नेको संख्या बढेको छ । एउटा जनावरलाई मार्‍यो भने दुई/तीनवटासम्म मारेको भन्ने झुटो बिवरण प्रमाणित गरेर क्षतिपूर्ति