
शिव उप्रेतीः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भूकम्प र त्यसपछिको पहिरोले ध्वस्त बनेको लाप्राक गाउँको स्थलगत अवलोकन गरे । स्थलगत अध्ययनपछि भूगर्भविद हरुले त्यहाँका ६१६

वर्षेनी बजेट बग्ने गोरखाका ग्रामिण सडकको बेहाल छ । केही वर्ष अघि कालोपत्रे भएका सडकमा समेत सवारी साधन सहजै आउजाउ गर्न सक्दैन । वर्षेनी नयाँ ट्रयाक खोल्ने, पुराना ट्रयाकमा मर्मतको

दरौँदी समाचारदाताः गोरखामा सोमबार एकैदिन ७९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । लक्ष्मी बजारको संक्रमितको नजिकको सम्पर्क भएकाहरु ३७ जना र विद्युत प्राधिकरणका कर्मचारीहरु ४२ जनाको कोरोना परीक्षणको

गोरखामा कोरोना संक्रमितको संख्या चार जना मात्र छन् । उनीहरु गोरखा क्याम्पसको आइसोलेशन, गोरखा अस्पतालको आइसोलेशन र भीमोदय मावि आरुघाटको आइसोलेशनमा उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘दुईजना

अहिले गोरखाको सहरमा कोरोनाको डरले निषेधाज्ञा जारी छ । त्यसैले सहर सुनसान छ । यही बेला हिमाली गाउँहरु पनि सुनसान छन्, तर लकडाउन, सटडाउन वा निषेधाज्ञाले होइन, गहुँ बाली

गोरखा नगरपालिका वडा नम्बर ९ नाम्जालीडाँडामा ८ महिना अघि निर्माण सम्पन्न भएको सरकारी भबन प्रयोग बिहिन छ । तीन करोड ६६ लाख लागतमा जिल्ला आयोजना कार्यन्वयन इकाई भबनले जिल्लाबाट खारेज भएको

त्रिभुवन विश्व विद्यालय अन्र्तगतको गोरखा क्याम्पस गोरखाले भदौ १५ गते सम्म क्याम्पसको प्रशासनिक काम बन्द गरेको छ । क्याम्पस प्रमुख रामशरण बानियाँले आज एक सुचना जारी गर्दै त्रिविले आईतवार निर्णय

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा आज देखि लागु हुने गरी एक/एक रुपैयाँ बढाएको छ । पेट्रोलको मूल्य एक सय पाँच पुगेको छ भने डिजेल, मट्टितेलको मूल्य ९१ पुगेको

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरे सँगै बिहानै देखि गोरखा सदरमुकाम सुनसान छ । पसल, बजार खुलेका छैनन् भने पैदल हिड्ने सर्वसाधारणपनि अन्य दिनको तुलनामा कम देखिएका छन् । पहिलो

जिल्ला प्रशासन कार्यालय गोरखाले एकसातासम्मका लागि निषेधाज्ञाआव्हान गरेको छ । कोरोना संक्रमण रोकथाम, न्यूनिकरण तथा नियन्त्रण गर्ने उद्देश्यका साथ निषेधाज्ञा आव्हान गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ