| शनिबार, कार्तिक २८, २०८३

समाज

कोरोना परीक्षणका लागि ५१ जना यातायात मजदुरहरुको स्वाब संकलन

कोरोना परीक्षणका लागि यातायात मजदुरहरुको स्वाब संकलन गरिएको छ । मजदुरहरुले यातायात क्षेत्रको मजदुर सर्वसाधारण सँग धेरै घुलमिल हुने भएकाले कोभिड १९ को परीक्षण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी सँग माग

आत्मनिर्भर केन्द्रद्वारा विद्यालयलाई रु १ लाखको सामग्री हस्तान्तरण

आषिश कुमार भट्टः  सामुदायिक आत्मनिर्भर सेवा केन्द्र काठमाडौेले गोरखाको गुरुकूल विद्यालयलाई रु १ लाख १२ हजार ९ सय ५२ मूल्य बराबरको सामाग्री हस्तान्तरण गरेको छ । जिल्लामा भूकम्प र भूमिहिन

भदौ १ गतेदेखि एकसातासम्म गोरखा जिल्ला ‘सटडाउन’

  कोरोना संक्रमण न्यूनिकरण गर्न भन्दै भदौ एकगतेदेखि एक सातासम्म गोरखा जिल्ला सटडाउन गर्ने निर्णय भएको छ । जिल्लास्तरीय कमाण्डपोष्ट तथा कोभिड १९ व्यवस्थापन संकट व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न बैठकले

देवलको सात घर पहिरोले तान्यो, ११ घर उच्च जोखिममा

  निरन्तरको बर्षापछिको पहिरोले चुमनुब्री गाउँपालिका ३ देवलका सात घर बिस्थापित भएका छन् । गाउँभन्दा तलको पहिरोले घर तान्न थालेपछि उनीहरु मनिचेत भन्ने ठाउँमा त्रिपाल टाँगेर बसेका गाउँपालिकाकी उपप्रमुख कुमारी

चुम उपत्यकामा गहुँ भित्र्याउने मौसमः गाउँ रित्तो बनाएर बारीमा किसान

शिव उप्रेतीः गोरखाको चुम उपत्यकाका किसानहरु अहिले गहुँ भित्र्याउने काममा व्यस्त छन् । ११ महिनाअघि लगाएको गहुँबाली एक सातादेखि भित्र्याउन थालेका हुन् । किसानहरु गहुँ भित्र्याउने सिजनमा गाउँ रित्तो बनाएर

गोरखाका सौन्दर्य कला ब्यवशायीले भनेः ‘घरभाडा छुटसहित राहतको ब्यवस्था हुनुपर्‍यो’

दराैँदी समाचारदाताः सौन्दर्य कला ब्यवशायी संघ गोरखाले घरभाडा छुट लगायत बिभिन्न पाँच बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष सुकु श्रेष्ठले ज्ञापन

पहिरोको जोखिममा रुञ्चेत गाउँ, ४० घर बिस्थापित, भीरकुनाको पाँच घर पनि जोखिममा

  शनिबारको पहिरोले गोरखाको धार्चे गाउँपालिका २ रुञ्चेत गाउँ जोखिममा परेको छ । गाउँमाथिबाट झरेको पहिरोले ४० घरधुरीका बासिन्दा बिस्थापित भएका स्थानीय राम गुरुङले जानकारी दिए । दुईसय ८० घरधुरी

गोरखा सदरमुकामका मसला ब्यवशायी संगठित, कार्यालय स्थापना

गोरखा सदरमुकाममा मसला ब्यापार गर्दै आएका ब्यवशायी संगठित भएका छन् । अरबिन्द गुप्ता अध्यक्ष रहने गरी समिति गठन भएको हो । मसला तथा किराना व्यवसायी संघले शनिवार कार्यालय स्थापना गरेको

लकडाउनका कारण निजी विद्यालय बन्द हुने जोखिम

देशभरका ५ हजार निजी तथा आवासीय विद्यालय बन्द हुने जोखिममा पुगेका छन् । प्याब्सनका अनुसार स्थानीय तहबाट स्वीकृति लिएर सञ्चालन हुने मन्टेश्वरी देखि माध्यामिक विद्यालय तहसम्म पठनपाठन हुने समेत गरी

कोरोना संक्रमणका कारण नेपालमा मृत्यू हुनेको संख्या १०४ पुग्यो

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०४ पुगेको छ । मृतकमध्ये दुई जना पर्साका छन् भने एक जना