| शनिबार, कार्तिक २८, २०८३

समाज

पशु सेवा केन्द्र गोरखाको बजेट ५ करोड ३५ लाख

भेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्ष पाँच करोड ३५ लाख ८७ हजार रुपैयाँ बजेटको कार्यक्रम संचालन गर्ने भएको छ । आईतवार कार्यालयमा एक कार्यक्रम गरी

गोरखामा दुई हजार लाभग्राहीले घर बनाउने सम्झौता नै गरेनन

भुकम्पको पाँच वर्ष बितिसक्दा केन्द्रबिन्दु जिल्ला गोरखाका दुई हजार ७९ जना लाभग्राहीले अनुदान सम्झौता नै गरेका छैनन् । निजी अबास पुन निर्माण गर्न लाभग्राहीले प्रति घर तीन लाख रुपैयाँ अनुदान

बारपाक सम्म बस चल्न थाल्यो

भुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा बस पुगेको छ । लकडाउन र बर्खासँगै चैत दोस्रो सातादेखि बन्द बारपाक सडक भएर तीन दिन यता यात्रुबाहक बस पुग्न थालेको स्थानीय मनोज घलेले बताईन ।

सिङ्लाका बालबालिकालाई स्वास्थ्य सामग्री प्रदान

जिउनु सिङ्ला एशोसिएशन फ्रान्सको सहयोगमा हिमालय यात्रा नामक संस्थाले धार्चे गाउँपालिका वडा नं. ५ सिङ्लाका विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बीच सञ्चालनमा रहेको विद्यार्थीहरुलाई संक्रमणबाट बचाउन

विपद् ब्यवस्थापन समितिद्वारा बारपाक सुलिकोटका १२ घरधुरीलाई राहत

बारपाक सुलिकोट गाउँपालिकाका१२ घरधुरीलाई जिल्ला बिपद् ब्यवस्थापन समितिले राहत बितरण गरेको छ । वडा नम्बर ५, ६, ७ र ८ का पहिरो पिडितहरुलाई शनिवार रकम हस्तान्तरण गरिएको हो । समितिका

जीविकोपार्जनका लागि रोटरी क्लवद्वारा सहुलियत व्याजमा बिउ पुँजी

रोटरी क्लव अफ गोरखा र रोटरी क्लव अफ वान्सवर्ग यूकेले गोरखाका दुईवटा गाउँका बासिन्दालाई जीविकोपार्जनका लागि सहुलियत व्याजमा बिउपुँजी प्रदान गरेका छन् ।सिरानचोक ५ को डाँडागाउँस्थित खानेपानी आयोजनाका उपभोक्ताहरुलाई चार

बहराइनका राजकुमारद्वारा शनिबार लुबुचे आरोहण, मंगलबार मनास्लु आइपुग्ने

  बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले शनिबार सोलुखुम्बु जिल्लाको लुबुचे हिमाल आरोहण गरेका छन् । छ हजार एकसय १९ मिटर अग्लो लुबुचे बिहान आठ बजेर ५० मिनेट

शनिबार गोरखामा विद्युत आपूर्तीं बन्द
गोरखामा आज दिनभर बिजुली बत्ती अवरुद्ध हुने

गोरखामा आज दिनभर बिजुली बत्ती अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाले शुक्रवार सार्वजनीक सुचना जारी गर्दै बिहान १० देखि साँभ ५ बजे सम्म बिजुली बत्ती

भारत सरकारद्वारा केरावारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपहार

भारत सरकारले गोरखाको केराबारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको छ । महात्मा गान्धीको १५१ औँ जन्मजयन्तीको अवसर पारेर भारतीय दूतावासले शुक्रबार केराबारी स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो । स्थानीय उत्तमबहादुर गुरुङलाई

युवा संघको इन्चार्जमा खिलबहादुर राना र सहइन्चार्जमा दिनेश

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल गोरखाको संयोजकमा खिलबहादुर राना चयन भएका छन् । यस्तै असोज १४ र १५ गते बसेको केन्द्रिय कमिटि अन्तर्गतको