| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखाकी कोरोना संक्रमित महिलाको काठमाण्डौमा मृत्यु

गोरखा घर भएकी एक कोरोना संक्रमित महिलाको काठमाण्डौमा मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालीका वडा नं ६ कि ४५ बर्षिया महिलाको उपचारका क्रममा मुत्यु भएको हो । उनको वयोधा

गोरखामा थप एक जना कोरोना संक्रमित थपिए

मंगलबार गोरखामा एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा सिरानचोक गाउँपालिका वडा नम्बर ३ का २२ बर्षिय युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा

१६ जनाको ज्यान लिएको बाग्लुङ दुर्घटना : पीडित परिवारले अझै पाएनन् बीमा रकम

 गुल्मीको ईस्मा गाउँपालिकाबाट बाग्लुङमा कूल पूजा गर्न जाने क्रममा जिप दुर्घटनामा परेर १६ जनाको ज्यान गएको झण्डै एक वर्ष बितिसक्दा पनि मृतकका परिवारजनले दुर्घटना बीमाको रकम अझै पाउन सकेका छैनन्

कोरोना संक्रमणबाट नेपालमा थप ६४ वर्षीय पुरुषको निधन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत एक कोरोनसंक्रमित पुरुषको मंगलबार बिहान निधन भएको छ । मृत्यु हुनेमा धरान–३ का ६४ वर्षीय पुरुष रहेका छन् । प्रतिष्ठानका प्रवक्ता डा. आशिष

७ महिनापछि सुरु भयो मुस्ताङमा लामो दूरीको यातायात

 दुर्गम हिमालपारीको जिल्ला मुस्ताङमा झन्डै ७ महिनापछि लामो दूरीको यातायात बस सेवा सञ्चालनमा आएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ ) कारण सरकारले चैत्र ११ गते लकडाउन

बस चढेर तिब्बत जाने छेकम्पारबासीको सपना नौ बर्षदेखि अधुरै

नौबर्षअघि एमआई सेभेण्टिन हेलिकोप्टरले बुलडोजर तुन्द्रुङ्ग झुण्ड्याएर भटटट गर्दै गाउँ आउँदा छेकम्पारबासीको भुइँमा खुट्टा थिएन । छेकममा भेला भएका गाउँलेहरुले हेलिकोप्टर, पाइलट, ठेकेदार, सहयोगीहरुलाई खादामाला लगाइदिए । अब तिब्बतको सहरसम्म

चितवनमा एउटै खोरका ६ हजार बढी कुखुरा सखाप

‘एभियन इन्फ्लूएन्जा एच ९’ भाइरसको संक्रमणले चरा पनि मरे चितवनको केसरबागमा ‘एभियन इन्फ्लूएन्जा एच ९’ को संक्रमणबाट एउटै खोरका ६ हजार बढी कुखुरा मरेका छन्।  भरतपुर-६ स्थित खगराज पाठकको खोरमा

कोरोना संक्रमित वृद्धको चितवनमा ज्यान गयो

पूर्वी नवलपरासीका एकजना कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको हो । अस्पतालका निर्देशक

प्रहरीमा कोरोना संक्रमण बढेपछि बाह«किलो चौकीलाई नै आइशोलेसन बनाइयो

गोरखा नगरपालिका ११ स्थित बाह्रकिलो प्रहरी चौकीमा कार्यरत ८ जना प्रहरीलाई सोमवार कोरोना पोजेटिभ देखिएसँगै चौकीलाई नै आइशोलेसन बनाइएको छ । यस अघि त्यहाँ कार्यरत एक प्रहरीलाई कोरोना पोजेटिभ देखिँदा

कैदीबन्दीको सवाल : हामी संक्रमित भयौँ भने आइसोलेशन खै ?

गोरखा कारागारका कैदीबन्दीले आफूहरुलाई कोरोना संक्रमण भयो भने उपचार गराउन आइसोलेशन वार्ड नभएको गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठकसंगको भेटमा उनीहरुले कारागारभित्र स्वास्थ्य सुरक्षा सामग्री