| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखा क्याम्पसको आइसोलेशनबाट तीनजना डिस्चार्ज

कोरोनामुक्त भएपछि गोरखा क्याम्पसको आइसोलेशनबाट तीनजना डिस्चार्ज भएका छन् । गोरखा अस्पतालले सोमबार प्रेस विज्ञप्ति जारी गरी गोरखा नगरपालिका ८, पालुङटार नगरपालिका ५ र चुमनुब्री गाउँपालिकाका वडासचिवलाई आइसोलेशनबाट मुक्त गरिएको

२४४० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १५३१ जना

पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये १५३१ उपत्यकाका

विधेयक पारित नहुँदा ६३ लाख नेपालीले पाएनन् नागरिकता

 नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करीब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् ।   महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकता विधेयकका

नेपाल थप एक सङ्क्रमितको मृत्यु

झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बयासी वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा

छोराको कुटाइबाट बुवाको मृत्यु

। इस्मा गाउँपालिका-४ का २६ वर्षीय अनिल बस्नेतले आफ्नै ६० वर्षीय बुवा दिलबहादुरको कुटपिट गरी हत्या गरेका छन् । आइतवार राति अनिलले घरभित्रै कुटपिट गरी घाइते बनाएका दिलबहादुरको थप उपचारको

पालुङ्टारमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्र ‘गफ’ मात्रै

पालुङ्टार वडा नं. ७ च्याङ्लीमा प्रदेश स्तरको औद्योगिक क्षेत्र निर्माण हुने चर्चा ‘गफ’ मै सीमित भएको छ । चर्चा चलेको तीनबर्ष बितिसक्दा पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्व सम्भाव्यता अध्ययन

श्रम स्वीकृतिको काम आजबाट पुनः सुरु हुँदै

 वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम आजबाट पुनः सुरु हुँदैछ । कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा रोकिएको थियो । वैदेशिक रोजगार

तीन महिनामा समातिए १ सय ६३ फरार प्रतिवादी

तनहुँको देवघाट गाउँपालिका–२ का ६१ वर्षीय खड्कबहादुर दमैलाई जिल्ला अदालत तनहुँले विसं २०४९ मङ्सिर ८ गते दुई वर्ष ८ महिना २२ दिन कैदको फैसला सुनायो ।  जिउ मास्ने उद्योगमा कैद

विराटनगरमा अस्पतालबाट हाम फालेका बिरामीको मृत्यु

विराटनगरमा अस्पताल भवनको दुई तलामाथिबाट हाम फालेर घाइते भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएको छ। विराट नर्सिङ होम, विराटनगर अस्पतालको दोस्रो तलाबाट हामफालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु

 बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१५ घर भएका ५५ वर्षीय पुरुषको आज बिहान पौने सात बजे मृत्यु भएको प्रतिष्ठानका