
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । दशैं-तिहारलाई लक्षित गरी बिहीबारदेखि चामलको मूल्यमा प्रति

२०/२२ रोपनीको पुर्जा भएको जग्गामा वन छ । गोरखा नगरपालिका ८ का ज्ञानबहादुर कुँवरले खेती गरेको भए त्यहाँ ३५ मुरीसम्म घैया फल्थ्यो । उनले खेती गर्न छाडेको पनि ४० वर्ष

३० औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा पाँचजना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक संघ गोरखाले बिहिवार गोरखा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी ९२ वर्षीय मुक्तिनाथ अर्याल, ८७

पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-१ स्थित बेलहियाका ६५ वर्षीय पुरुषको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । सोमबार अस्पतालमा भर्ना

रोल्पामा मोबाइल चार्जमा राखेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सुनिल स्मृति गाउँपालका वडा नं. १ घोडागाउँ निवासी ४३ वर्षीय भरत नेपालीको करेन्ट लागेर मृत्यु

गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ। प्रदेशसभाको बुधबारको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले ‘प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस्’

गण्डकी प्रदेशमा आज नौ जना कोरोना संक्रमित थपिएका छन् । । स्वास्थ्य निर्देशनालयले दिउसो दुई बजेको प्रेस बिज्ञाप्तीमा उल्लेख गरे अनुसार बागलुङको काठेखोला गाउँपालिकाका चार जना पुरुष र तनहुँको शुक्ला

कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेकी मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमै

बाँकेमा कोरोना संक्रमणबाट बिहीबार दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–४, का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । दुवेै जना शिक्षण अस्पताल कोहलपुरमा