| सोमवार, कार्तिक २३, २०८३

शनिबार गोरखामा विद्युत आपूर्तीं बन्द

गोरखामा आज दिनभर बिजुली बत्ती अवरुद्ध हुने

गोरखामा आज दिनभर बिजुली बत्ती अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाले शुक्रवार सार्वजनीक सुचना जारी गर्दै बिहान १० देखि साँभ ५ बजे सम्म बिजुली बत्ती अवरुद्ध हुने बताएको हो ।
३३ केभि लाईन क्षेत्र भित्र पर्ने गोरखा देखि खैरेनी सम्म बिभिन्न ठाउँमा रुखका हाँगा काट्नुपर्ने भएकाले बिजुली बत्ती बन्द गर्नुपरेको केन्द्रका प्रमुख माधव न्यौपानेले बताए ।

मर्मत सकियो भने बत्ती सुचनामा भनिएको भन्दा छिटो पनि आउन सक्ने बितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्