| शनिबार, कार्तिक २८, २०८३

समाज

नेपालको संक्रमण दर भारतभन्दा दोब्बर

भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। त्यही दिन

सिरानचोक गाउँपालिकाको सेवा एक साताका लागि बन्द

गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सिरानचोक गाउँपालिकाले आजदेखि सेवा बन्द गरेको छ । प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराईले बुधवार सुचना जारी गर्दै कर्मचारीलाई कोरोना देखिएकाले एक साताको लागि

गोरखाका जोखिम बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सांसद दवाडीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले यस बर्षको बाढी तथा पहिरोले जोखिम बनेका गाउँका बासिन्दालाई जोखिमरहित क्षेत्रमा बसोबासको व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् । बुधबार संसदको सुन्य समयमा बोल्दै

गाउँपालिका भबनलाई दुई करोड ५० लाख बिनियोजन गर्दै गण्डकीको गाउँसभा सकियो, ५७ करोड ४२ लाखको बजेट सार्वजनीक

गोरखाको गण्डकी गाउँपालिकाको छैठौँ गाउँ सभा बुधवार सकिएको छ । ५७ करोड ४२ लाख ९९ हजार आठ सय रुपैयाँको बजेट बिनियोजन गर्दै गाउँसभा सकिएको गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारीले बताईन् ।

निजी वनमा लगाइएको रुख विरुवा निजी सम्पत्तिसरह उपभोग गर्न पाउनुपर्ने माग

निजी जग्गाको वन नगदेबाली सरह उपभोग पाउने नीति नियम बनाउन पारिवारिक निजी वन संघले माग गरेको छ । बुधबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी संघले निजी क्षेत्रमा लगाइएको वन सम्पदा

गोरखाको हिमाली भेगमा गहुँ रोप्ने सिजन

उत्तरी गोरखाको छेकम्पारमा गहुँ लगाउने सिजन सुरु भएको छ । छेकम्पारको मुख्य खेतीको रुपमा गहुँ, फापर र आलुलाई लिने गरिन्छ । तीनहजारदेखि तीनहजार पाँचसय मिटरसम्म उचाइ रहेको यहाँ एक बर्षमा

परम्परा अनुसार अन्त्यष्टि गर्न पाउनु पर्ने गोरखाका मुस्लिम समुदायको माग

कोरोना महामारीका कारण मृत्यू भएका मुस्लिम समुदायको शव परम्परागत धर्म संस्कार अनुसार अन्त्येष्टि गर्न पाउनु पर्ने सो समुदायले माग गरेका छन् । बुधबार गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसमक्ष ज्ञापन

माछापोखरीमा बिष हाल्नेलाई कारबाही गर

गण्डकी गाउँपालिका ५ दर्बुङका राजेन्द्र श्रेष्ठको माछापोखरीमा अज्ञात व्यक्तिले विष हालिदियो । फलस्वरुप पोखरीमा रहेका छसय माछा सखाप भए ।राजेन्द्र श्रेष्ठ कोरोना संक्रमणका कारण होम आइसोलेशनमा रहेको मौका पारी दुष्टआत्माले

बाघको आक्रमणबाट दुईजना घाइते, एकजनाको मृत्यु

बाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । सोही आक्रमणमा परी एकजनाको मृत्यु भएका छन् । रौतहटमा बाघको आक्रमणमबाट चन्द्रपुर नगरपालिका–६ घर भएका संगम भण्डारीको मृत्यु भएको छ । मंगलबार विहान

नेपालमा दुई कोरोना संक्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक  कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको