| शनिबार, कार्तिक २८, २०८३

समाज

नेपालमा थप कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुरमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज १७

पालुङटार जाँदै हुनुहुन्छ, पिसिआर रिपोर्ट चाहिन्छ

गोरखाको पालुङ्गटार नगरपालिकामा जानका लागि अव कोरोना रिपोर्ट नेगेटिभ हुनुपर्ने भएको छ । नगरपािलकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम काराखेतीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै बाहिरी जिल्लाबाट पालिका प्रवेश गर्ने

चितवन राष्ट्रिय निकुञ्ज : तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ,

स्वास्थ्य सुरक्षाका मापदण्ड उलंघन बढेको भन्दै प्रशासनको ध्यानाकर्षण

पछिल्लो समय सरकारले तोकेको कोभिड १९ नियन्त्रण रोकथाममा स्वास्थ्य सुरक्षा मापदण्ड उलंघन बढेको भन्दै नागरिक समाज गोरखाका अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् । नागरिक साझा सबालको अगुवाईमा मंगलवार जिल्ला प्रशासन

स्थानीय भेषभुषामा(छुवा)मा सजिए बहराइनका राजकुमार

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफालाई गोरखा सामागाउँका बासिन्दाले स्थानीय भेषभुषा(छुवा)मा सजाएका छन् । ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न हेली एभरेष्ट एयरको हेलिकोप्टरबाट बिहान ११ बजे

मनास्लु आरोहण गर्न बहराइनका राजकुमार सामागाउँमा

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली गोरखाको सामागाउँमा पुगेका छन् । मनास्लु हिमाल आरोहणका लागि राजकुमारसहितको टिम बिहान हेलि एभरेष्टको हेलिकोप्टरमार्फत चुमनुब्री गाउँपालिका १ सामागाउँमा

२४ घण्टामा थप ९ को मृत्यु,

पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

थप १५५१ जना संक्रमित, २३४० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा १५५१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा  १५५१ जनामा संक्रमण पुष्टि भएको हो

गोरखामा एउटै गाउँका चार जना संक्रमित थपिए

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ३ हमीका चार जनामा कोरोना संक्रमण पुष्ठि भएका छन् । राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा गरिएको स्वाब परिक्षणमा ६७ र ६९ वर्षका पुरुष र १९ वर्षकी

चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन मरे २ गैँडा

 चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।