| आइतवार, कार्तिक २२, २०८३

गोरखामा थप एक जना कोरोना संक्रमित थपिए

मंगलबार गोरखामा एक जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा सिरानचोक गाउँपालिका वडा नम्बर ३ का २२ बर्षिय युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए ।

उनको चितवन मेडिकल कलेजमा परिक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्