| शनिबार, कार्तिक २८, २०८३

समाज

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
गृहजिल्लाको विकास निर्माणप्रति बाबुरामको चिन्ता ‘नेता र हाकिमले पुल्पुल्याएर ठेकेदारले काम गरेनन्’

शिव उप्रेतीगोरखा : २०५२÷०५३ सालदेखि निर्माण आरम्भ भएको गोरखा आरुघाट सडक अहिलेसम्म कालोपत्रे हुनसकेको छैन । सोही समयमा निर्माण सुरु भएको गोरखा भच्चेक सडक पनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन

उपभोक्ता हित संरक्षण मञ्च गोरखाद्वारा उपभोक्ता ठगिएको भन्दै प्रशासनको ध्यानाकर्षण

उपभोक्ता हित संरक्षण मञ्च गोरखाले उपभोक्ताको हक अधिकार प्राप्तिका लागि सहयोग गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मञ्चका जिल्ला अध्यक्ष किशोरजंग थापाले बुधवार सहायक

बुधबार एकैदिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको

प्रधानमन्त्रीकै कारण लोकतन्त्र असुरक्षित

शिव उप्रेतीगोरखा : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्याग्रह माग पूरा गर्न दबाब दिने आधुनिक युगको आधुनिक कडी भएकाले सरकारले डाक्टर गोविन्द केशीको शान्तिपूर्ण माग पूरा गर्नुपर्ने तर्क गरेका छन्

मृत्यु
मर्मत गर्ने क्रममा अचानक गाडी गुड्दा एकजनाको मृत्यु

 ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडा टाकुरचेस्थित सडकमा गाडी मर्मत गर्ने क्रममा अचानक गुड्न पुग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिणकाली मोटर वर्कसपमा कार्यरत ललितपुर चापागाउँ बस्ने झापा घर भएका

प्रश्नपत्र हराएपछि सीटीइभीटीको परीक्षा स्थगित
कक्षा १२ को परीक्षा पुरानै ढाँचामा

कोरोना संक्रमण (कोभिड–१९) का कारण ६ महिनादेखि हुन नसकेको कक्षा १२ को परीक्षा विद्यार्थी उपस्थितिकै आधारमा सञ्चालन गर्ने अनुमतिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ। तीन

धादिङमा छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

धादिङ भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेत्रावती डब्जोङ गाउँपालिका­ ५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका

सबै प्रकारका परीक्षा सञ्चालन गर्न अनुमति

 सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड,

दशैंमा काठमाडौं छोडेर गाउँ नजान सरकारको आग्रह

सरकारले दशैंमा काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेको छ।  ‘अरू जिल्लामा कोभिड-१९ क्रमश: नियन्त्रणमा आइरहेको भए पनि काठमाडौं उपत्यका अझै उच्च जोखिममा छ। देशभरिमा

आयुर्वेद उपचारमा विश्वास बढ्दै ४ वटा पालिकामा आरोग्य केन्द्र सञ्चालन हुँदै

गोरखामा आयुर्वेद उपचार गराउनेको संख्या बढिरहेको छ । पछिल्लो समय कोभिड १९ को महामारीका बीच औषधी उपचार पहिचान नहुँदा अझै मानिसमा आयुर्वेद उपचारप्रति विश्वास बढेको चिकित्सकहरुले बताएका छन् । ‘आइसोलेशनमा