| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखामा आज थप चार जना संक्रमित थपिए

गोरखामा आज चार जना कोरोना संक्रमित थपिएको छ । भीमसेन थापा गाउँपालिका वडा नं ६ का ३१ वर्षीय पुरुष, गण्डकी गाउँपालिका वडा नं ४ का २३ र ६२ वर्षीय पुरुष

शहिदलखन गाउँपालिकाद्धारा मानवसेवा, रेडक्रस र गुरुकुललाई आर्थिक सहयोग

गोरखाको शहिदलखन गाउँपालिकाले गोरखा सदरमुकामका बिभिन्न परोपकारी संघ संस्थालाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमका बिच मानव सेवा आश्रम गोरखालाई एक लाख रुपैयाँ सहयोग गरेको हो ।यस्तै

राम्चे प्राबि बुंकोटकी शिक्षिका श्रेष्ठको स्कुटर दुर्घटनामा मृत्यू

स्कूटर दुर्घटनामा घाइते गोरखाकी एक शिक्षिकको उपचारको क्रममा मृत्यूस्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएकी गोरखाकी एक शिक्षिकाको उपचारको क्रममा शनिबार मृत्यू भएको छ । गतसाता गोरखा सदरमुकाममा स्कुटर दुर्घटनामा घाइते

कोरोना संक्रमितको मृत्युको संख्या बढ्यो, बुटवलको कोरोना विशेष अस्पतालमा हालसम्म २७ जनाको मृत्यु

कोरोना संक्रमित संख्यासगै मृत्युदर पनि बुटवलस्थित कोरोना विशेष अस्पतालमा बढेको छ । पछिल्ला दिनहरुमा यहाँ दैनिकजसो कोरोना संक्रमितहरुको मृत्यु भएको छ । हिजो साँझ रुपन्देहीको शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय

गोरखाका नौ जना ब्यापारीलाई एक लाख २५ हजार जरिवाना (कसलाई कति सुची सहित)

गोरखा सदरमुकामका नौ वटा खद्यान्न पसललाई उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरी र मापदण्ड बाहिर रहेर संचालन गरेको भन्दै कारवाही गरिएको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले गोरखा सदरमुकामका

शनिबार गोरखामा विद्युत आपूर्तीं बन्द
हंसपुर – खरिबोट क्षेत्रमा आज विद्युत परीक्षण गरिँदै

अजिरकोट गाउँपालिका वडा नम्वर २ को हंसपुर देखि खरिवोट क्षेत्रको पोल, तार, स्टेक ट्रान्सफर्मर जस्ता बिद्युतिय संरचनाहरुलाइ नछुन र नजिक नजान नेपाल बिद्युत प्राधिरकणले आग्रह गरेको छ । उक्त क्षेत्रमा

भेला, जमघट नगरी चाडपर्व मनाउन जिल्ला प्रशासनको आग्रह

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले जिल्लाका बिभिन्न ठाउँमा पार्टी प्रवेश कार्यक्रम सकेर फर्किएपछि जिल्ला प्रशासन कार्यालयले पार्टी प्रवेश कार्यक्रम नगर्न सूचना जारी गरेको छ ।

सिर्दिबासको वुद्ध माविलाई हात धुने उपकरण प्रदान

सिर्दिबासको वुद्ध माविलाई हात धुने उपकरण प्रदान गरिएको छ । बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग र मट म्याकडोनाल्डको आर्थिक सहयोग र केयर नेपालसंगको साझेदारीमा सञ्चालित पूर्णिमा कोभिड १९ खानेपानी तथा सरसफाइ

सरकारले भन्योः यो दशैँमा पिङ नहाल्नु !

कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सरकारले आउँदै गरेको दशैँमा पिङ नहाल्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा. जागेश्‍वर गौतमले नजिकिँदो चाडसँगै गाउँ-सहरमा भीड बढेर अझै संक्रमण फैलिन

केपी ओली, शेरबहादुर र प्रचण्डमाथि नौ अर्ब रुपैयाँ भ्रष्टाचारको आरोप

बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आरोप लगाएका छन् । पालुङ्टार नगरपालिका