| शनिबार, कार्तिक २८, २०८३

समाज

दशैँ आयो, बूढाबूढीले भत्ता पाएनन्

घटस्थापना बितेको तीनदिन भइसक्यो । अबको चार दिनमा फूलपाती, अष्टमी, विजया दशमी नजिकिँदै छ । बजारमा किनमेल गर्नेको घुँईचो छ । चाडबाडको बेला सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउँला र

सिरानचोक गाउँपालिकाको कार्यालय यथावत राख्न अन्तरिम आदेश

सर्वोच्च अदालतले गोरखाको सिरानचोक गाउँ कार्यपालिकाको कार्यालय तत्कालका लागि छोप्राकबाट सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय मनोजकुमार शर्मा र चुडामणि शर्माको इजलासले विवादित केन्द्रबारे अन्तिम

आर्वाङको टावर बर्षदिनदेखि सञ्चालनमा आएन

आरुघाट गाउँपालिका ५ आर्बाङमा एक बर्षअघि निर्माण सम्पन्न नेपाल टेलिकमको टावर अहिलेसम्म सञ्चालनमा आएको छैन । टावर सञ्चालनमा नआउँदा भोगटेनी, आप्रिक, वयाक, पाखुरे, आर्बाङ क्षेत्रका मोबाइल प्रयोगकर्ताहरुलाई समस्या भएको स्थानीयबासीको

धार्चे गाउँपालिकाको सिग्नेचर धुन तयार

गोरखाको दुर्गममा रहेको धार्चे गाउँपालिकाले आफ्नो सिग्नेचर धुन तयार गरेको छ । गाउँपालिकाको सर्वाङ्गीण परिचय गराउने गरी ‘इन्स्ट्रुमेण्टल’ धुन तयार गरेको हो । दुई मिनेट ५७ सेकेण्ड लामो सो धुन

यात्रुबाहक सवारी साधनले बढी भाडा लिन नपाउने

गोरखामा चल्ने सार्वजनीक सवारी साधनले लकडाउन अघि अनुसारकै भाडा मात्र लिन पाउने भएका छन् । कोरोना भाईरस रोकथाम नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको आईतवारको बैठकले गोरखामा

एक लाख ४६ हजार सहित गोरखामा मध्येराती १२ जना जुवाडे पक्राउ

गोरखा नगरपालिका ४ पन्थेश्वाँराबाट गएराती १२ जना जुवाडे पक्राउ परेका छन् । एक लाख ४६ हजार रुपैयाँ नगद सहित कौडा खेलीरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताए ।कृष्णबहादुर

गुरुकूलका बटुकहरुको निशुल्क मुटु परीक्षण

नीजि स्तरबाट सञ्चालित गोरखाको एपोलो अस्पताल प्रालिले निशुल्क मुटु परीक्षण शिविर सम्पन्न गरेको छ । वरिष्ट मुटुरोग विशेषज्ञ डाक्टर मनोज श्रेष्ठद्वारा गोरखाको गुरुकूलका बटुकहरुको मुटु परीक्षण गरेका हुन् । परीक्षणको

चर्च र सच्चाइ सुचारु, हिन्दू मठमन्दिर मात्र बन्द

कोभिड १९ को महामारी रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले मठ, मन्दिरहरु कडाइका साथ बन्द गरेको छ । तर यही बेला यहाँका चर्च तथा ‘सच्चाइ’ निर्वाध सञ्चालन भइरहेका छन्

अब ‘फेस सिल्ड’ नलगाई सार्वजनिक यातायातमा चढ्न नपाइने

सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने नियम बनाएको छ। यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने बताएका

म्हेन्दोको काँडा बिझ्ने स्कूल

स्यारको साल्मेभीरमा घण्टा बजाउँदै गाई गोरु चरिरहेका छन् । म्हेन्दो डोल्मा धुपीको पोथ्रामा चढेर चराको भन्दा चर्को स्वरमा गीत गाइरहेकी छ । त्यो भन्दा माथिको रुखबाट फुर्बुले गीतको जवाफ दिइरहेको