| शनिबार, कार्तिक २८, २०८३

समाज

छुरा प्रहारबाट गोरखाका युवकको काठमाण्डौमा मृत्यू

काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा गोरखाका एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार

खचाखच यात्रु हुने सिजनमा गोरखाका सार्वजनीक सवारी रित्तै

गत वर्षको यो सिजनमा गोरखा देखि काठमाण्डौँ, चितवन, पोखरा, गाउँदेखि सदरमुकाम आउजाउ गर्नेको लर्को लाग्थ्यो । यहाँबाट छुट्ने सवारी साधनमा खचाखच यात्रु हुन्थे । तर अहिले जिल्ला बाहिरिने र सदरमुकाम

खारेज भएको भूसंरक्षणको नयाँ भबन नौ महिनापछि प्रयोगमा

गोरखा नगरपालिका वडा नम्बर ९ दलभञ्ज्याङमा नौ महिना अघि निर्माण भएको सरकारी भबन अहिले प्रयोगमा आएको छ । तनहुँ स्थित जलाधार ब्यवस्थापन कार्यालयको गोरखा फिल्ड अफिसको रुपमा उक्त भबनले सेवा

वैँकिङ व्यवस्थाले वृद्धभत्ता लिने वृद्धवृद्धालाई सास्ती

शहिद लखन गाउँपालिका १ बक्राङकी ८१ बर्षीया देवीमाया गुरुङ वृत्तभत्ता थाप्न चार घण्टादेखि सदरमुकामको एक वैँकको आँगनमा पर्खिरहिन् । कोरोनाको जोखिमबाट बच्न उनले मुखमा मास्क त लगाएकी थिइन्, तर उनीजस्तै

लेकाली ठिटोपछि हो राजै पियारी बजारमा

धार्चे गाउँपालिकामा प्रचलित लोकगीत ‘हो राजै पियारी’ हालै बजारमा आएको छ । गाउँमा परापूर्व कालदेखि नै गाइने हो राजै पियारी गीतलाई सिङ्लाका धनबहादुर गुरुङ(धने)ले बजारमा ल्याएका हुन् । ‘यो गीत

बिदेशमा बसेकालाई गाउँको माया, स्वास्थ्य चौकी र विद्यालयलाई सहयोग

गोरखाको शहिदलखन गाउँपालिका ७ बुङ्कोटको स्वास्थ्य चौकी र विद्यालयका लागि देशका बिभिन्न ठाउँ र कामका शिलसिलामा बिदेशमा रहेका स्थानीयले आर्थिक सहयोग गरेका छन् । स्थानीय निरोज थापाले जापनबाट एक लाख

जन्मदिनको अवसरमा विपन्न परिबारलाई खाद्यान्न सामग्री प्रदान

गोरखा बजारका युवा व्यवसायी बालकृष्ण परियारले बिपन्न तथा दलित परियारलाई खाद्यान्न सहायता सामग्री प्रदान गरेका छन् । गोरखा नगरपालिका ५ मानेपानीका विश्वराम नेपालीको परिबारलाई नजिकिदै गरेको दशै, तिहार जस्ता चाडबाडको

जिल्ला प्रशासन कार्यालयको नियमित काम बन्द, प्रजिअको टोली बारपाकमा

कोरोना संक्रमण फैलिरहेका बेला सेवाग्राहीको भीड बढेको भन्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रशासन कार्यालयबाट हुने अति आवश्यकबाहेक सबै सेवा बन्द गरेका छन् । सार्वजनिक सूचना जारी गरी प्रजिअ भट्टराईले

वडा अध्यक्षको पहलमा पुनर्जीवन पाएको स्कुललाई चौतर्फी सहयोग

कोही निजी विद्यालयमा त कोही गाउँभन्दा परको माध्यामिक विद्यालय पढ्न जान थालेपछि शहिदलखन गाउँपालिका ७ मकैपुर आधारभूत विद्यालय २०७५ सालमा बन्द भयो । विद्यालय बन्द हुनुको एउटै कारण थियो विद्यार्थी

पक्राउ परेका १२ जनालाई जुवा मुद्धा

गोरखा नगरपालिका ४ पन्थेश्वाँराबाट आइतबार राती पक्राउ परेका १२ जना जुवाडेलाई प्रहरीले जुवा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको छ । एक लाख ४६ हजार रुपैयाँ नगदसहित कौडा खेलिरहेका