| शनिबार, कार्तिक २८, २०८३

समाज

गण्डकी प्रदेशमा थप तीन संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप तीन जना कोरोनासंक्रमितको मृत्यु भएको छ  । नवलपुरको कावासोती–६ का ६७ वर्षीय पुरुष र सोहि जिल्ला गैडाकोट–२ का ७७ वर्षीया महिलाको होम आइसोलेशनमा गए राति निधन भएको

तनहुँमा कौडा खेल्ने १६ पक्राउ

तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना पक्राउ परेका छन्। कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर

खचाखच यात्रु हुने सिजनमा खाली छन् सार्वजनीक सवारी

गत वर्षको यो सिजनमा गोरखा देखि काठमाण्डौँ, चितवन, पोखरा, गाउँदेखि सदरमुकाम आउजाउ गर्नेको लर्को लाग्थ्यो । यहाँबाट छुट्ने सवारी साधनमा खचाखच यात्रु हुन्थे । तर अहिले जिल्ला बाहिरिने र सदरमुकाम

पर्यटन मन्त्रीद्वारा धार्चेमा इपिसेन्टर ट्रेलको उद्घाटन(फोटो फिचरसहित)

धार्चे गाउँपालिकाको गुम्दा देखि लाप्राक सम्म इपिसेन्टर ट्रेल (साईकल मार्ग समेत) निर्माण गरिएको छ । उक्त ट्रेलको शनिवार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा बतावरण मन्त्री बिकास

यात्रुबाहक सवारीसाधनमा भाडा लिष्ट अनिबार्य

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुबाहक सवारीसाधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ । शुक्रवारदेखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा लिस्ट टाँसेको

भक्तपुरमा खेत जोत्ने ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

 खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा शनिबार एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८, दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा सोही स्थानका ५० वर्षीय कृष्णराम सुवालको

पूर्वी नवलपरासीमा होम आइसोलेसनमा बसेका दुई संक्रमितको मृत्यु

 होम आइसोलसनमा बस्दै आएका पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमित मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६

गण्डकी प्रदेशमा १४ दिनमा २५ प्रतिशत संक्रमित थपिए

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारमात्रै ९ जिल्लाका दुई सय ६९ जनालाई कोरोना संक्रमण देखिएको छ। यो हालसम्मकै उच्च संक्रमण दर हो।

दुर्घटना
कारको ठक्करबाट ५० वर्षीया महिलाको मृत्यु

चितवनमा कारको ठक्करबाट शुक्रबार एक महिलाको मृत्यु भएको छ।  खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका

बीपी प्रतिष्ठानमा झापाका संक्रमितको ज्यान गयो

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको