
शुक्रबार गोरखामा पाच जना कोरोना संक्रमित थपिएको छ । गोरखा नगरपालिकामा एक जना र पालुङटार नगरपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्ठि भएका हुन् ।गोरखा नगरपालिका वडा नं १० का ५२

गोरखामा चार सय १९ जना क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिहिवारसम्म एक सय ५४ जना मास क्वारेन्टिनमा र दुई सय ६५ जना होम क्वारेन्टिनमा रहेका हुन् । जिल्ला
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुप¥यो भने करिब आधा घण्टा पैदल हिँडेर

रुपन्देहीमा बिहीबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलको कोरोना विशेष अस्पताल र भैरहवास्थित भीम अस्पतालमा एक-एक जनाको मृत्यु भएको छ। त्यस्तै, एक जनाको भने बुटवलमा आइसियु बेड नपाएपछि

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको गौतमले बताए । यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको

पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो

गोरखाकी एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा काठमाण्डौंको शिक्षण अस्पतालमा मृत्यु भएको छ । भिमसेन थापा गाउँपालिका वडा नं ४ की ४० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको उनको आफन्तले

जिल्लामा बिहीबार बिहानै हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले

दसैंको मुखमा स्याङ्जा प्रशासनले जिल्ला प्रवेशमा कडाइ गरेको छ। स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले जारी गरेको आदेशमा असोज १ गतेदेखि जिल्ला प्रवेशमा ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भनेको

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको छ । असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखी उपचार गरिएकी बुटवल–७ की ७० वर्षीया महिलाको