| शनिबार, कार्तिक २८, २०८३

समाज

यसपालि गोरखा सदरमुकामको ल्होसार घरघरमै मनाइयो

तमु समुदायको ल्होसार यस बर्ष घरघरमै मनाइएको छ । कोरोनाका कारण बिगतमा झैँ औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको तमु छोँज धिका गोविन्द गुरुङले जानकारी दिए । बिगतमा मौलिक भेषभूषामा सजिएर

गोरखाको विरिञ्चोक होमस्टेको सामुदायिक भवन सिलान्यास

बिरिन्चोक सामुदायिक होमस्टेको सामुदायिक भवन निर्माण प्रक्रिया सुरु भएको छ । कार्यालय सञ्चालन तथा हलका लागि प्रयोग गरिने भवनको बुधबार शिलान्यास गरिएको छ । बिरिन्चोक सामुदायिक होमस्टेका अध्यक्ष सम्झना राना

तनहुँमा पुल निर्माणमा अबरोध

तनहुँको व्यास नगरपालिका-३ शान्तिनगर र व्यास नगरपालिका-५ पाटन जोड्ने मादी नदीमाथि पुल निर्माणका लागि हुन लागेको माटो परीक्षणमा अवरोध गरिएको छ । माटो परीक्षणका लागि आएको टोलीलाई शान्तिनगर टोल विकास

सिरानचोकमा छायाङ्कन गरिएको तमु ल्होसार शुभकामना गीत सार्वजनिक

गोरखाको सिरानचोक गाउँपालिका भित्र छायाङ्कन गरिएको गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने

धार्चे गाउँपालिकाले गोठालालाई मोबाइल चलाउन सिकाउने

गोरखाको दुर्गम धार्चे गाउँपालिकाले गोठमा बस्ने गोठालाहरुलाई मोबाइल चलाउन सिकाउने भएको छ । आइतबार सम्पन्न हिउँदे सभाले गोठाला हरुलाई एन्ड्रोइड मोबाइल चलाउन सिकाउने कार्यक्रम पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले

पार्टी कार्यालयका बिषयमा नेकपाका दुई पक्षबिच बिवाद

दरौदी समाचारदाताचाईनिज धारामा रहेको कार्यालय कसको स्वामित्वमा रहने भन्ने विषयमा नेपाल कम्यूनिष्ट पार्टीका दुई पक्ष बिच बिवाद चुलिएको छ । मंगलवार बिरोध कार्यक्रमको सुरु हुनु अघि प्रचण्ड(माधव पक्षधर नेता कार्यकर्ताले

नेकपाका कार्यकर्ताद्वारा गोरखामा प्रधानमन्त्री र राष्ट्रपतिको चर्को आलोचना

प्रचण्ड-माधव पक्षधर नेकपाका कार्यकर्ताले गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । आज गोरखा सदरमुकामको हरमटारीमा आयोजित बिरोध कार्यक्रममा सहभागीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली संविधान

आजदेखि २० गते सम्म मनकामना केबलकार बन्द

आजदेखि २० गते सम्म मनकामना केबलकार बन्द हुने भएको छ । नियमित मर्मतका क्रममा केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।   कोरोनाको महामारीसँगै

विद्यालयमा अनियमितता भएको भन्दै अविभावकले ज्ञानमार्ग माविमा ताला लगाए

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ को ज्ञानमार्ग माध्यामिक विद्यालयमा अनियमितता भएको भन्दै अविभाबकले विद्यालयमा ताला लगाएका छन् । विद्यालयमा भष्ट्राचार भएको, डण्डी खरिदमा अनियमितता भएको, विद्यालयको पैसा ब्यक्तिलाई सापटी

संसद बिघटनले राजनीतिक अस्थिरता निम्त्यायोः कांग्रेस नेता श्रेष्ठ

नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले संसद बिघटनले देशमा पटक पटक राजनीतिक अस्थिरता निम्त्याएको बताएका छन् । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर १ ले गण्डकी गाउँपालिकाको ताङलीचोकमा आयोजना गरेको बिरोध