| शनिबार, कार्तिक २८, २०८३

समाज

अब नागरिकले सरकारलाई मोबाइलबाटै गुनासो गर्न सक्ने
डाटाबाट नेट प्रयोग उच्च

नेपालमा मोबाइल डाटामार्फत इन्टरनेट (ब्रोडब्यान्ड)को प्रयोग गर्ने दर उच्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २ करोड ३९

पुन:संचालन हुन मुस्किल छ गोरखकाली रबर उद्योग (अहिले यस्तो छ उद्योग, फोटो फिचर)

दरौँदी समाचारदाता : उद्योग झाडीले झपक्कै छोपेको छ । मुख्य गेटमा छ जना सुरक्षा गार्ड आलोपालो बन्द उद्योग रुँगिरहेका छन् । २०७२ को भुकम्पपछि पुर्ण रुपमा बन्द गोरखकाली रबर उद्योगले

सांसद दवाडीद्वारा कालिका गुठीलाई भाँडाकुँडा र होलिका मन्दिर निर्माण गर्न आर्थिक सहयोग

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रभित्रको एक नेवारी गुठीलाई अत्यावश्यक भाँडाकुँडा र निर्माणाधीन होलिका मन्दिरका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । सिरानचोक गाउँपालिका वडा नं. ६, महटारको

गोरखा–काठमाण्डौँ पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

नेपाली सेनाको टोली गोरखा काठमाण्डौँ पदयात्रामा निस्किएको छ । गोरखा–काठमाण्डौँ एकिकरण मार्गमा पदयात्रा सुरु गरेको ४० जनाको टोलीलाई गोरखा दरबार परिसरबाट आज बिहान बिहान बिदाई गरिएको हो । राष्ट्रिय झण्डा,

शरीरभरि चोटपटक, निलडाम भएको मृतकको पोष्टमार्टम रिपोर्ट : ‘आत्महत्या’

शरीरभरि निलडाम र चोटपटक भएको एक मृतकको पोष्टमार्टम गरी चिकित्सकले ‘झुण्डिएर आत्महत्या गरेको’ निश्कर्षसहितको प्रतिवेदन प्रस्तुत गरेका छन् । धार्चे गाउँपालिका ३ उहियाकी पुतली गुरुङको पोष्टमार्टम रिपोर्ट ‘झुण्डिएर आत्महत्या’ भनेर

मेची महाकाली यात्राको टोली गोरखामा

सडकमा आश्रित सहयोगापेक्षी मानवको उद्धारका लागि आयोजित ‘मेची महाकाली महाअभियान’को टोलीलाई गोरखामा स्वागत गरिएको छ । आइतबार गोरखा सदरमुकाममा एक समारोहको आयोजना गरी राष्ट्रिय उद्धार टोलीलाई गोरखा नगरपालिकाले सदरमुकाममा स्वागत

उपेक्षित भइरहनु परेकोमा अपाङ्गता भएकाहरु चिन्तित

आफूहरु अझै पनि उपेक्षित भइरहनु परेको गोरखाका अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् । संविधान र कानुनमा अपाङ्गता भएकाहरुलाई संरक्षण र सहयोगको ब्यवस्था भएपनि अवस्था नबदलिएको गुनासो उनीहरुको छ ।आइतबार गोरखा

लाक्पाल र ठाडोभर्याङमा चितुवा आतंक

गोरखाको दुर्गम लाक्पाल र ठाडोभर्याङका स्थानीयबासीलाई चितुवाले सताउन थालेको छ । अहिलेसम्म लाक्पालका आठवटा भेँडाबाख्रा चितुवाले खाइसकेको र ठाडोभ¥याङमा पनि धेरै दुख दिएको स्थानीय गणेश कार्कीले जानकारी दिए ।‘केही दिनदेखि

सातबुँदे लिगलिगकोट घोषणापत्र जारी गर्दै पत्रकार महासंघको साधारण सभा सम्पन्न

नेपाल पत्रकार महासंघ गोरखा शाखाको १० औँ साधारणसभा शनिवार पालुङटार नगरपालिकाको ऐतिहासिक स्थल लिगलिगकोटमा सम्पन्न भएको छ । सातबुँदे घोषणा पत्र जारी गर्दै साधारण सभा सम्पन्न भएको पत्रकार महासंघ गोरखाका

उहियाकी पुतली गुरुङको मृत्यूको घटना चारदिनदेखि रहस्यमै

गोरखाको दुर्गम उहिया गाउँकी एक महिलाको चारदिनअघि भएको मृत्यूको घटनाको रहस्य अझै खुल्न सकेको छैन । धार्चे गाउँपालिका वडा नं. ३ उहिया माथिल्लो गाउँकी ५१ बर्षीया पुतली गुरुङको मृत्यूको रहस्य