
प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटको थप प्रचारप्रसार गर्ने उद्देश्यले साईकल टे्रलल निर्माण गर्न फागुन ७ गते ‘लिगलिगे साईकल दौड’ हुने भएको छ । लिगलिग भिलेज स्पोटर्सले नेपाल टुरिजम बोर्ड र पालुङटार

अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली युवाहरुले गोरखाको बालमन्दिर माविमा रहेको अनाथ आश्रममा बस्ने बालबालिकाहरुलाई आर्थिक सहायता गरेका छन् । मुकुन्द तिमिल्सिना र सुशान्त चौलागाईँको अगुवामा संकलित ३९ हजार छसय रुपयाँ शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाको वैधानिक अध्यक्ष र संसदीय दलका नेता पनि केपी शर्मा ओली नै भएको दाबी गरेका छन् । शनिबार गोरखा सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै

गोरखाका पत्रकार भीमलाल श्रेष्ठ तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पत्रकार महासंघ गोरखा शाखाले पालुङटारको लिगलिगकोटमा आयोजना गरेको दशौँ साधारण सभाको अवसरमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले

आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयलाई एक जना भुतपूर्व विद्यार्थीले सिलिण्डर ग्याँस सहयोग गरेका छन् । तनहुँको आँबुखैरेनीका टेक बरामुले बिहिवार विद्यालयमा पुगेर दुईवटा ग्याँस सिलिण्डर सहयोग गरेका हुन् । विद्यालयमा पढ्ने

गोरखाको दुर्गममा रहेको धार्चे गाउँपालिकाका सबै जंगलमा आगालागी भइरहेको छ । बिगत एकसातादेखि पालिकाभित्रका एकदर्जन भन्दा धेरै सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा डँडेलो लागिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए

नेपाली कांग्रेस खेलकुद बिभागको आयोजनामा बिहिवार गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा ४१ जना युवाहरुले रक्तदान गरेका छन् । ४५ औँ विपी कोईराला राष्ट्रिय एकता तथा मेलमिलाप दिबशको अवसरमा रेडक्रस गोरखाको समन्वयमा

आशिष कुमार भट्टः गोरखा नगरपालिका वडा नं ३ नारेश्वरमा नवनिर्मित स्वास्थ्यचौकी भवन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका छन् । एक करोड ६५ लाख ९३ हजार

दरौंदी समाचारदाता पालुङटार नगरपालिकाको भबन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब सात करोड लगानीमा निर्माण सम्पन्न हुने नगरपालिकाको प्रशासनिक भबन आउँदो चैतसम्म निर्माण पूरा हुने नगरप्रमुख दिपकबाबु कंडेलले बताए

मंगोल नेशनल अर्गनाइजेशनको जिल्ला सभाको तेस्रो अधिवेशन बुधबारदेखि सुरु भएको छ । गोरखा सदरमुकामको चिल्ड्रेनपार्कस्थित बेम्बो कटेजमा बुधबार बन्द सत्र सम्पन्न भएको अर्गनाइजेशनका जिल्ला अध्यक्ष गंग राना मगरले जानकारी दिए