| शनिबार, कार्तिक २८, २०८३

समाज

विधि पद्धती अनुसार चुनाव भए कांग्रेस तयार छः केन्द्रिय सदस्य गुरुङ

नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले विधि पद्धती अनुसार चुनाव भए कांग्रेस तयार रहेको बताएका छन् । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ ले भच्चेकमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले

गोरखाको बसपार्कबाट लागु औषध सहित एक युवा पक्राउ

गोरखा प्रहरीले लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ६ पुरानो बसपार्कमा वडा नम्बर ७ बस्ने नबिन नेपालीले बोकेको झोला खानतलासी गर्दा लागु औषध

गोरखा क्षेत्र नम्बर १ को ताङलिचोक र २ को भच्चेकमा कांग्रेसको बिरोध कार्यक्रम

संसद बिघटन गर्ने सरकारको निणर्य बिरुद्ध आन्दोलनरत नेपाली कांग्रेसले आज गोरखाका दुवै निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम गरेको छ । क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिकाकाे ताङलिचोक र २ को अजिरकोट

आरुपोखरी समाज काठमाण्डौँद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

आरुपोखरी समाज काठमाण्डौँले आरुपोखरी स्वास्थ्य चौकीका लागि एम्बुलेन्स सहयोग गरेको छ । आरुघाट गाउँपालिका वडा नम्बर ८ स्थित स्वास्थ्य चौकीका लागि शनिवार एम्बुलेन्स प्रदान गरिएको हो ।गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल

पुस १४ देखि २० गते सम्म मनकामना केबलकार बन्द हुने

मर्मतका लागि पुस १४ देखि पुस २० गते सम्म मनकामना केबलकार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालीले सुचना जारी गर्दै केबलकार निर्माण कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकता अनुसार

संसद विघटनविरुद्ध नेकपा गोरखाद्वारा चरणवद्ध आन्दोलन घोषणा

नेपाल कम्युनिष्ट पार्टी(नेकपा), गोरखाले प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार जिल्ला कमिटीको बैठकले तय गरेको १२ दिने आन्दोलनको कार्यक्रम पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

चार दाजुभाइले गाउँपालिकाको भवन निर्माण गर्न जग्गादान

धार्चे गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न स्थानीय चार जनाले माछाखोलामा जग्गादान गरेका छन् । धार्चे गाउँपालिका वडा नं. ५ माछाखोला निवासी चन्द्रमान गृुरुङ, जीतबहादुर गुरुङ, तिलबहादुर गुरुङ र लालप्रसाद गुरुङले

अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जिल्ला कमिटि गोरखाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपाको जिल्ला अध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा माननिय सांसद हरिराज अधिकारीको प्रमुख

कोरोनाका कारण बन्द रामशाह हाटबजार खुलेसँगै ग्राहकको चाप बढ्दो

कोभिड १९ को प्रभाव सुरु भएपछि गत चैत दोस्रो साताबाट बन्द रहेको रामशाह हाटबजार खुलेको तेस्रो हप्तामा चहलपहल बढेको छ । मंसीर २७ गतेदेखि सुरु भएको हाटबजारमा पुस ११ गते

गोरखा दरबार पुनर्निर्माणमा चरम लापार्बाही

भूकम्पले ध्वस्त भएका नीजि आवास, सरकारी तथा सामुदायिक भवन निर्माणको कामले अपेक्षित गति लिएकै हो । भूकम्पले नेपाललाई हैटी बनाउँछ कि इण्डोनेशिया ? जिज्ञासा थिए ।भूकम्पको साँढेपाँच बर्ष बितिसक्दा पुनर्निमाणको