
गोरखा नगरपालिकाको आयोजना र सकारात्मक परिवर्तनको लागी अग्रसर संस्था आदर्श नेपालको सहयोगमा युवा तथा महिलाहरुको लागी शिपमुलक तालिम सुरु भएको छ । पोते, कृष्टल र मोतिको माला बनाउने २० दिने

गोरखामा गोरखक्षनाथ राजविद्या शक्तिकेन्द्र पिठ निर्माण हुने भएको छ । गोरक्षनाथ प्रकटस्थल भएकाले गोरखा नगरपालिका वडा नं. ९ आहाले(कैलाशडाँडा)मा शक्तिकेन्द्र पिठ निर्माण गर्न लागिएको गोरक्षनाथ आश्रम व्यवस्थापन समितिका संयोजक होमसिँह

शहिद लखन गाउँपालिका–६ दार्चेमा स्थानीय नारायण प्रसाद रेग्मीको गोठमा आगलागी भएको छ । मंगलवार राती भएको आगलागीबाट गोठमा रहेका चार वटा माउ बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ ।गोठमा रहेको

भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आबास पुन निर्माण परियोजनाले बिपन्नी परिवारका ब्यक्तिहरुको घरको छाना छाउन थालेको छ । घर निर्माण भएको तीन वर्ष सम्म छाना छाउन बाँकी घरहरुको परियोजनाले छाना
नेपालमा हरेक वर्ष क्षयरोगका बिरामी थपिने गरेको एक तथ्यांकले देखाएका छन् । आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार जना नयाँ क्षयरोगका बिरामी

कोरोनाको त्रास फेरी बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रशासकिय अधिकृत दामोदर शर्माले सुचना जारी गर्दै चैत १५ गते आउँदो आईतवार परेको होली पर्व

गोरखाका प्रदेशसभाका सांसदहरुले प्रादेशिक निर्वाचन क्षेत्रको योजना अनुगमन सुरु गर्ने भएका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत चालुवर्ष छनौट भएकामध्ये सम्पन्न योजनाहरुको आज(बुधबार)देखि अनुगमन गर्न लागिएको पूर्वाधार विकास कार्यालय

उद्योग बाणिज्य संघ अजिरकोट गाउँपालिका इकाईको अध्यक्षमा रेशम गुरुङ चयन भएका छन् । मंगलवार भएको नवौँ साधारण सभा एवं तेस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।समितिको

गोरखाको अजिरकोटमा मंगलवार नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाले यस वर्ष चारवटा स्थानीय तहमा आरोग्य केन्द्र संचालन गर्ने योजना अनुसार अजिरकोट ३ भच्चेकमा केन्द्र

गएको माघ र फागुनमा सुदूर पश्चिममा दुईवटा अत्यन्तै दर्दनाक घटना भए। माघको अन्त्यतिर बैतडी दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्ट बलात्कारपछि हत्या गरी फालिएको अवस्थामा भेटिइन् भने फागुन अन्त्यतिर दैलेख