| शनिबार, कार्तिक २८, २०८३

समाज

पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरी सापकोटालाई उम्मेदवार बनाउने निणर्य

नेपाल पत्रकार महासंघको आगामी चैत २५गते हुने अधिवेशनको लागी नेपाल प्रेस युनियन गोरखाले पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरी सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । महासंघको जिल्ला सचिव रहेका सापकोटा

एकै दिन गोरखाका २० भन्दाबढि जंगलमा डँडेलो

गोरखाका जंगलमा डँडेलो लाग्ने क्रम केहीदिन यता निकै बढेको छ । बिहिवार राती गोरखाका २० भन्दाबढि जंगलमा आगो लागेको जानकारी प्राप्त भएको छ । बारपाक सुलिकोट ६ को ताकुकोट, वडा

नक्कली नोट र नक्कली नोट छाप्ने प्रिन्टरसहित काठमाडौंबाट दुई पक्राउ

प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ

बालबालिका र बृद्धबृद्धालाई जोगाउन वातावरणविदको सुझाव

पढ्नै पर्ने |फोटो फिचर | मकवानपुरका सामुदायिक वन क्षेत्रहरुमा लागेको डढेलोका कारण बागमती प्रदेशको राजधानी हेटौँडासहित ग्रामीण क्षेत्रमा समेत वातावरण प्रभावित भएको छ ।शुक्रबार दिउँसो बाक्लो तुवाँलोका कारण डाँडाकाँडा छोपिएका

शहीद लखनका ५७७ घरधुरीमा घरघरै धारा

शहीद लखन गाउँपालिकाका विभिन्न वडाका पाँचसय ७७ घरधुरीमा घरघरै धारा निर्माण भएको छ । एफसिडीओको आर्थिक सहायता, मट म्याकडोनाल्डको व्यवस्थापन, अक्सफाम, तुलसीमेहेर युनेस्को क्लव र शहीद लखन गाउँपालिकाको साझेदारीमा सञ्चालित

जनगणना सम्बन्धी सचेतना गोष्ठी सम्पन्न

२०७८ मा हुन लागेको जनगणनालाई सफल बनाउन अहिले बिभिन्न चरणमा छलफल तथा गोष्ठीहरु भइरहेको छ । १०–१० बर्षको अन्तरालमा हुने जनगणनामा देशभर ७० लाख परिवार र करिब तीन करोड मानिसको

अहिंसाको थिति जोगाइदिन माग गर्दै स्थानीयबासी पाँच दिन हिडेर सिडिओ कार्यालयमा

एकसय बर्षदेखि कायम ‘अहिंसा क्षेत्र’को थिति जोगाइदिन माग गर्दै छेकम्पारमा बासिन्दा पाँच दिन हिडेर जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । बोर्डर आउटपोष्ट(बिओपी) स्थापना भएपछि सशस्त्र प्रहरीबाट प्रचलित अहिंसाका नियमहरु उल्लंघन

भागरथी हत्या प्रकरण: आरोपी र मृतकको स्वाबमा भेटिएको डीएनए मिल्यो

भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । केन्द्रीय प्रहरी  विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो । सुदूरपश्चिम प्रदेश

आगो निभाउने क्रममा आरुघाटमा एक वृद्धको मृत्यु

आरुघाट गाउँपालिका वडा नं ७ सातदोबाटोमा रहेको सातदोबाटो सामुदायीक वनमा लागेको आगो निभाउने क्रममा एक वृद्धको मृत्यू भएको छ । बनको आगो घर नजिकैको पारालको टौवामा आउन सक्ने भन्दै निभाउन

कक्षा ११ को गुणस्तरमा चुनौती

कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन, नतिजा प्रकाशन गर्ने