
उपचार खर्च अभावका कारण घरमै थला परिरहेका गोरखाका एक विपन्न पुरुषलाई नेपाली काङ्ग्रेसका नेताहरुले खर्चको प्रवन्ध गरी उपचार गर्न पठाएका छन् । टाउकोको रोगले ग्रसित पालुङटार नगरपालिका ९ सिस्नेरीका कामी

काठमाडौंको वसन्तपुर क्षेत्रमा आज चीर गाडेर होली पर्वको औपचारिक रुपमा सुरुवात भएको छ । रङ्गीचङ्गी कपडाले सजाइएको लिङ्गो ठड्याउने क्रममा अबिर दलेर होली सुरु भएको सङ्केत गरिएको थियो ।

गोरखा नगरपालिका वडा नम्बर ४ कि हरिमाया थापालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता बितरण गरेको छ । पूर्ण अपाङ्गता भएकी उनको नेपाली नागरिकता लिने उमेर भएको तर प्रशासन सम्म

आगामी वैशाखदेखि गोरखामा सञ्चालन हुने जनगणनाका लागि चार सय २५ जना गणक खटाइने भएको छ । पहिलो चरणमा सुपरिवेक्षक र दोश्रो चरणमा गणकहरुबाट तथ्याङ्क लिइने तथ्याङ्क अधिकृत महेशप्रसाद ढुङ्गानाले बताए

लायन्स क्लव अफ गोरखाको अध्यक्षमा चन्दनबाबु खत्री चयन भएका छन् । यस अघि उपाध्यक्ष रहेका खत्री वर्ष २०२१\२२ का लागि अध्यक्षमा चयन भएका हुन् । लायन्स भबनमा आज भएको अधिवेशनले

गोरखाका सुनचाँदी व्यवसायीहरुले सुनको कारोबारमा कतिपय अबस्थामा व्यवहारिकता हेरिदिन आग्रह गरेका छन् । गोरखामा हालै प्रहरी प्रमुखको पद सम्हालेका एसपी शेखर खनालसँगको सुनचाँदी व्यवसायी संघले आयोजना गरेको परिचयात्मक कार्यक्रममा व्यवसायी

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको २५ औँ जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ । सभाले आउँदो वर्ष स्वास्थ्य सेवाका कार्याक्रमलाई अझै बढाउँदै लैजाने प्रताब पारित गरेको छ । यस्तै

गोरखा नगरपालिकाको बजेट एक अर्व २२ करोड ९७ लाख पुगेको छ । चालु वर्षको बजेटमा २३ करोड ५३ लाख ६८ हजार रुपैयाँ थप भएसँगै संशोधित अनुमानित बजेट एक अर्व २२

गोरखाको सिरानचोक गाउँपालिकामा बैज्ञानिक गाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । देशभरका सात सय ५३ स्थानीय तह मध्ये पहिलो पटक सिरानचोकमा बैज्ञानिक गाउँ कार्यक्रम लागु गरिएको हो ।यसले त्यहाँका स्थानीयको

गोरखाको धार्चे गाउँपालिका वडा नम्वर ५ गुम्दाका स्थानीयलाई सिलिण्डर सहितको ग्याँस चुल्हो वितरण गरिएको छ । फ्रेण्ड्स अफ सिङ्ला नामक संस्थाले दुई सय ८० घरधुरीलाइ ग्यास चुलो र सिलिण्डर वितरण