
अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकताको प्रमाणपत्र लिन नसकेकी एक महिलालाई घरमै पुगेर सो प्रमाणपत्र प्रदान गरिएको छ । गोरखा नगरपालिका वडा नं. १३ की पूणर् अपांग ४३ वर्षीय

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का जिल्ला नेता शिशिर पोखरेलको निधन भएको छ । जिल्ला कमिटी सदस्य एवं बारपाक सुलिकोट गाउँपालिकाका संयोजक शिशिर पोखरेलको सोमबार चितवनमा निधन भएको हो । कलेजो

चैत २१ र २२ गते हुने भनिएको गोरखा उद्योग बाणिज्य संघको अधिवेशन स्थगित भएको छ । उद्योग बाणिज्य संघ गोरखाको आज बसेको बैठकले कोरोना भाइरसको त्रास बढेकाले हाललाई अधिवेशन स्थगित

गोरखा नगरपालिकाले महिलाहरुलाई लक्षित गरी सानो सावारी चालक प्रशिक्षण तालिम दिने भएको छ । उक्त तालिम सोमबार नगरप्रमुख राजनराज पन्तले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । उपप्रमुख सवल नेतृत्व
गोरखामा यसबर्ष धेरै नै सडक कालोपत्रे हुने भएको छ । गतबर्ष करिब ७० किलोमिटर सडक कालोपत्रे भएको थियो । यसबर्ष पनि त्यसको झण्डै आधा सडक कालोपत्रे गर्न लागिएको हो ।गतबर्ष

गोरखाबाट विजयी गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले अति गरिब दुई परिबारलाई नगद तथा राहत सामग्री प्रदान गरेका छन् । आर्थिक अभावका कारण स्वास्थ्य उपचार नपाएर मृत्यू भएका पालुङ्टार नगरपालिका ९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारमा देखिएको कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहर नेपाल भित्रिए शैक्षिक संस्था कोरोनाको ‘हटस्पट’ बन्ने संभावना रहेको भन्दै समयमै सचेत रहन आग्रह गरेको छ। स्वास्थ्य

गोरखामा आउँदो असार मसान्तभित्र ३५ किलोमिटर पक्की सडक थपिने भएको छ । ढुङ्गागाढे(बुङ्कोट १२ किलोमिटर र चोरकाटे( चित्रेपोखरीको १० किमि थप हुने पूर्वाधार बिकास कार्यालयले जनाएको छ । गोरखा फिनाम

तनहुँको आँबुखैरनीमा शनिवार नेपाली साहित्यका स्रष्टाहरुलाई सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष जस्तै आँबुखैरेनी स्रष्टा समाजले ‘आँबुखैरेनी बाङ्मय पुरस्कार’ मित्रलाल पंज्ञानीलाई प्रदान गरेको हो ।

फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । जिल्ला प्रशासन कार्यालय गोरखाले आजको होली घर भित्र र परिवारमा मात्र