
पालुङटारको वडा नं ४ मा महिलाहरुलाई सातदिने हस्तकला का सामग्री उत्पादन सम्बन्धी तालिम सुरु भएको छ । लिगलिग सामुदायिक सिकाई केन्द्रको आयोजनामा महिलारुलाई सात दिने हस्तकला सम्बन्धी तालिम सुरु गरिएको

बारपाक सुलीकोट गाउँपालिका वडा नं. ३ स्वाँराको माझथरमा सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा स्थानीय नौसय २४ जनाले स्वास्थ्य लाभ लिएका छन् । बुधबार र बिहिबार सञ्चालिन गरिएको निशुल्क स्वास्थ्य शिविरमा

गोरखा ; रोटरी क्लब अफ गोरखाले जिल्लाका पाँच वटा बिद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ । शहिद लखन गाउँपालिका –८ को रामेश्वरी मावि , राम्चे पा्रवि र गोरखा नगरपालिकाको भुराजवृक्ष

बर्षेनी नदीजन्य सामग्रीको दोहन बढ्न थालेपछि किसानहरु चिन्तित भएका छन् । जिल्लाका दरौँदी, बूढीगण्डकी, चेपे, मस्र्याङ्दी तथा त्रिशुली किनारमा दोहन बढेपछि सिँचाइ गर्न कठिन हुने भन्दै स्थानीयबासी चिन्तित भएका हुन्

भच्चेकमा जारी आँखा उपचार शिविरमा दोस्रोदिन बभच्चेकमा जारी आँखा उपचार शिविरमा दोस्रोदिन बुधबारसम्म ६५ जनाको मोतियाविन्दूको शल्यक्रिया गरिएको छ । मंगलबार ३१ जनाको र बुधबार ३४ जनाको मोतियाविन्दूको शल्यक्रिया गरिएको
ब्यवशायीलाई पटक–पटक धम्क्याउने, त्रास देखाएर बिभिन्न सामग्रीहरु माग्ने भिमसेन थापा गाउँपालिका ३ का २० वर्षिय अनुरुपम दाहाललाई प्रहरीले पक्राउ गरेको छ । गोरखा ब्रुअरी प्रालीका सेल्स अफिसरको रुपमा काम गर्दै

गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ अभियान अन्तर्गत हालसम्म गोरखामा १६ हजार ५१ वटा धारा निर्माण गरेको छ । यी मध्ये सात हजार छ सय १३ वटा
अपाङ्गता भएकै कारण नेपाली नागरिकताको प्रमाण पत्र पाउनबाट बञ्चित भएकालाई अहिले जिल्ला प्रशासन कार्यालय गोरखाले घरैमा पुगेर नागरिकता दिएको छ । गोरखा नगरपालिका ४ कि २१ वर्षिया हरिमाया थापा र

गोरखामा नेकपा एमालेको ओली इतर समूहले समानान्तर कमिटी गठन गरेका छन् । नेपाल, खनाल तथा गौतम समूह भनेर चिनिएका जिल्ला नेता कार्यकर्ताहरुको सोमबार सम्पन्न भेलाले ६४ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन

अवैध रुपमा ओसारपसार भइरहेको सालको काठ पालुङटारबाट प्रहरीले बरामद गरेको छ । पालुङटार नगरपालिका–१० जोगीडिही स्थित पालुङगैरा सामुदायिक वन क्षेत्रबाट १० थान सालको गोलिया र २ थान चिलाउने जातको गोलिया