
सञ्चार माध्यमको दुरुपयोग गरी आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै गोरखा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगमा उजुरी दिएका छन्

गोरखाको दुवै निर्वाचन क्षेत्रमा डाक्टर बाबुराम भट्टराई आवद्ध प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ । प्रलोपाले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह

प्रतीक्षा आले ।आसन्न निर्वाचनमा नेकपा एमालेको तर्फबाट गोरखा क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र (आरसी) लामिछानेले आफू केही ‘टेस्टेड’ र केही राजनीतिक स्कुलमा भर्ना नभएका उम्मेदवारहरुसँग प्रतिश्पर्धामा रहेको बताएका छन्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिँहदरबार फेरि बनाउन सकिने, तर गुमेको आमाको कोख कहिल्यै नभरिने बताएका छन् । गोरखा सदरमुकाममा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले पहिले गोली चलेको, त्यसपछि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको चुनावलाई महाभारत भएको भन्दै को कौरव हुन् र को पाण्डव हुन् छुट्याउन आग्रह गरेका छन् । गोरखाको पालुङ्टारमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले

बिकास मरहट्टा ।गोरखा क्षेत्र नं. २ प्रदेशसभा खका मतदातालाई उनी नौलो अनुहार होइनन् । २०७४ सालको चुनाव जितेर प्रदेश सांसद भइसकेका छन् । गोरखा–२ को ‘ख’ प्रदेशबाट बिजयी बनेका अजिरकोट

नेपाली काङ्ग्रेसको तर्फबाट गोरखा क्षेत्र नं २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । मंगलबार एक कार्यक्रमका बीच दवाडीले ‘कृषि, पर्यटन र दिगो पूर्वधार, समग्र

शिव उप्रेती । ‘हाम्रो भोटखोलाका मान्छेलाई त चुनाव आए नआएको थाहा पत्तै छैन’, चुमनुब्री ४ गपका थार्पा ग्याल्जेन भन्छन्, ‘देशभर चुनाव लागेको छ । हाम्रो ठाउँमा चुनावको अत्तोपत्तो छैन ।

शिव उप्रेती ।गोरखा २ को निर्वाचनमा लगालग तीन पटक जित हात पारेको कांग्रेस बिगत २७ बर्षदेखि चुनावी मैदानबाट रित्तो हात फर्कनु परेको छ । बाहिरकै उम्मेद्वार भए पनि २०४८, २०५१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अहिले हातमा फाइल बोकेर गृहजिल्ला गोरखामा चुनाव प्रचार प्रसारमा छन् । आफ्नो कार्यकालमा गरेका विकास निर्माणको प्रगति सुनाउँदै उनी कांग्रेसका उम्मेद्वार प्रकाशचन्द्र दवाडीको प्रचार प्रसारमा