
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष र समानुपातिक सिटहरू जोडेर करिब दुई तिहाइ नजिक पुगेको छ । प्रत्यक्षतर्फ ५५ सांसदहरू जितिसकेको रास्वपा ६६ ठाँउमा अग्रता लिइरहेको छ । दुवै जोड्दा उसले

गोरखा क्षेत्र नम्वर १ को मतगणना सुरु भएको छ । केहीवेर अघिबाट गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि उत्तरी गोरखास्थित मतदान केन्द्रका मतपेटिका नआइपुग्दा गणना

गोरखा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । बेलुका ९ः३० सम्मको मतपरिणाम अनुसार रास्वपाका महामन्त्रीसमेत रहेका कवीन्द्र बुर्लाकोटीले ३४२९ मतका साथ अग्रता लिएका हुन् । नेपाली

सबै मतपेटिका संकलन नहुदाँ गोरखा–१ को मतगणना सुरु हुन सकेको छैन । बिशेष गरी उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतदान केन्द्रहरुबाट मतपेटिका आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गोरखा–२ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले फराकिलो मतान्तरले अग्रता लिएका छन् । कुल २ हजार ६१६ मत गणना हुदाँ उनले १ हजार ५७१ मत प्राप्त गरेका

गोरखाको हिमाली भेगको मतपेटिका हेलिकोप्टरबाट ढुवानी सुरु भएको छ । हिमाली भेगका २३ मतदान केन्द्रका मत पेटिका हेलिकोप्टरबाट ढुवानी गर्न सुरु गरिएको हो ।नेपाली सेनाको हेलीले चुमनुब्री गाउँपालिकाको वडा नं

गोरखा जिल्लामा आज दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले गोरखा–२ को मतगणना सुरु गर्ने निर्णय गरेको हो । गोरखा नगरपालिका–८ स्थित भू

बिहीवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शोकमा रहेका एकै परिवारका ६ जना किरियापुत्रीले मतदान गरेका छन् । गोरखा नगरपालिका–१ ताप्लेस्थित डाँडागाउँ निवासी भीमप्रसाद भट्ट, कमलप्रसाद भट्ट, दिपक भट्ट, शुशिला ढुंगाना, कल्पना

छिटपुट घटनावाहेक गोरखामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । तर अघिल्ला निर्वाचनभन्दा यो पटक कम मत खसेको छ । गोरखाको कूल मतदाता संख्यामध्य जम्मा ५२.९३ प्रतिशत मत खसेको छ

जिल्ला कारागार गोरखामा रहेको अस्थायी मतदान केन्द्रमा शत प्रतिशत कैदीवन्दीले मतदान गरेका छन् । मतदाता नामावली भएका २७ जना सबैले समानुपातिक तर्फ मतदान गरेको मतदान अधिकृत पवित्रा बुर्लाकोटीले बताइन् ।