| आइतवार, जेष्ठ १६, २०८३

राजनीति

गोरखामा खसेको मतको एकीन विवरण आउन सकेन

जिल्लामा हालसम्म खसेको मत संख्याको एकीन विवरण संकलन हुन सकेको छैन । जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांश मतदान अधिकृतहरुले विवरण उपलब्ध गराएका छैनन् । ‘प्रत्येक तीन घण्टामा सबै मतदान अधिकृतले

पालुङ्टार पुगेर बाबुराम भट्टराईले गरे मतदान

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् । जारी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भट्टराईले गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि केन्द्रमा सवा ९ बजे मतदान गरेका हुन् । यहाँ भट्टराई

२ लाख ३० हजार मतदाता आज मतदान गर्दै, २५ जना उम्मेद्वार चुनावी मैदानमा

प्रतिनिधिसभा निर्वाचन २०८२ को आज मतदान गर्ने दिन गोरखाका दुईलाख ३० हजार चारसय ५४ मतदाता आज मतदान गर्दैछन् । क्षेत्र नं. १ मा एक लाख २५ हजार २१४ तथा क्षेत्र

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन गराउनका लागि गोरखामा ५० प्रकारका मतदान सामग्री बोकेर कर्मचारीहरु कार्यक्षेत्र लागेका छन् । सोमवार जिल्ला निर्वाचन कार्यालयबाट ती सामग्रीहरु बोकेर उनीहरु आ—आफ्नो

भोट माग्न गएका रास्वपाका हरिशरण आचार्यलाई स्थानीयले लखेटे

गोरखा नगरपालिका–१० छेवेटारमा भोट माग्दै गएका राष्ट्रिय स्वतन्त्र पार्टीका हरिशरण आचार्यलाई स्थानीयले लखेटेका छन् । सोमवार दिउँसो भोट माग्ने क्रममा स्थानीय शेखर पन्तको घरमा पुगेका बेला उनी लखेटिएका हुन् ।

कविन्द्रलाई जिताएर पठाउनू, मन्त्री बनाउने जिम्मा मेरो भयो ः स्वर्णिम

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेले गोरखा २ का उम्मेद्वार कविन्द्र बुर्लाकोटीलाई जिताएर पठाएमा आफूले मन्त्री बनाउने बताएका छन् । सोमबार सो क्षेत्रको भच्चेक बजारमा आयोजित चुनावी सभामा बोल्दै वाग्लेले

आजदेखि मौनअवधि सुरु हुँदै

आजदेखि मौन अवधि सुरु हुँदैछ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने निर्वाचनकालागि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । यो क्रम मध्यरात १२ बजेसम्म

गोरखा २ मा कांग्रेस र प्रलोपाद्वारा संयुक्त चुनावी प्रचार

गोरखा २ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय भए लगत्तै बाबुराम भट्टराई संरक्षकत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का जिल्ला नेता कार्यकर्ता नेपाली कांग्रेससंग मिलेर चुनावी प्रचारप्रसारमा छन् । उनीहरु आइतबारदेखि नै

गोरखा–१ मा खत्रीको घरदैलोः मतदाताको गुनासो सुन्दै, आफ्नो एजेण्डा सुनाउँदै

‘सुनिने, चिनिने र देखिने’ सांसदको रुपमा आफूलाई स्थापित गराउने अभिप्रायले चुनावी मैदानमा होमिएका प्रेम खत्रीको दैनिकी हिजोआज अलि भिन्न छ । घरदैलो अभियानले उनको नियमित तालिकामा यसरी ब्रेक लगाइदिएको छ

कांग्रेसलाई सघाउने निर्णय इमान्दारपूर्वक पालना गर्न प्रलोपा गोरखाका अध्यक्ष खत्रीको अपिल

प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) गोरखाका अध्यक्ष नारायण खत्रीले पार्टी निर्णयको अक्षरसः पालना गर्न कार्यकर्ता तहमा निर्देशन गरेका छन् । गोरखाको दुवै क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता लिएको प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवारहरु