
गोरखाबाट अब प्रतिनिधिसभामा चारजना सांसद सदस्यले प्रतिनिधित्व गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पठाउने समानुपातिक सांसदहरुको नाम टुंगो लगाएसंगै गोरखाबाट प्रतिनिधित्व गर्ने सांसदको संख्या दुईजना थपिएको हो

यस पटकको निर्वाचनमा गोरखाको प्रमुख दलहरुले पाएको मत विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पुराना मुख्य दलहरुको भन्दा दोब्बर, तेब्बर धेरै मत प्राप्त गरेको तथ्यांकले देखाएको छ । समानुपातिकतर्फको मत विश्लेषण

प्रतीक्षा आले ।भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखाको दुवै क्षेत्र हारेका नेपाली काङग्रेस र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) निर्मम आत्मसमीक्षामा लागेका छन् । औपचारिक रुपमा बैठक गरेर समिक्षा नगरेको भएपनि दुवै पार्टीले

गोरखा क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट चुनाव लडेका हरीराज अधिकारीले निर्वाचनमा २३ लाख २१ हजार रुपैयाँ खर्च गरेको विवरण आयोगमा बुझाएका छन् । अधिकारीले बुझाएको विवरणमा सबैभन्दा

गोरखा क्षेत्र नं २ मा नेपाली काङग्रेसको तर्फबाट चुनाव लडेका प्रकाशचन्द्र दवाडीले निर्वाचनमा २२ लाख ५५ हजार ७२५ रुपैँया खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । दवाडीले बुझाएको विवरणमा

प्रतीक्षा आले ।२०८२ को प्रतिनिधि सभा निर्वाचनमा गोरखाको दुवै निर्वाचन क्षेत्रमा गरी जम्मा ५३.३ प्रतिशत मात्र मत खस्यो । कुल दुईलाख २९ हजार ५८ मतदाता रहेको गोरखामा जम्मा एकलाख २२

प्रतिनिधि सभा निर्वाचनअन्तरगत प्रत्यक्षतर्फ गोरखाको दुवै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकतर्फ ४९.६ प्रतिशत मत प्राप्त गरेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल १ लाख २१ हजार ५१६ मतदाता

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपर्छ भन्ने कुराको परिकल्पना पुराना ठुला दलहरुले सायदै गरेका थिए । चुनावअघि दुवै निर्वाचन क्षेत्रमा जित सुनिश्चितताको आ–आफ्नै दावी उनीहरुको थियो, बिशेष गरी

नेपालमा बि.सं. २०१५ देखि प्रतिनिधिसभाको निर्वाचन हुन थालेको हो । पञ्चायती व्यवस्थामा पनि एक पटक जनमत संग्रह र २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनावहरु भए । प्रजातन्त्र पुनस्थापनापछि पनि

गोरखा क्षेत्र नं १ मा नेपाली काङग्रेसको तर्फबाट चुनाव लडेका प्रेम खत्रीले निर्वाचनमा २९ लाख ८२ हजार खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । खत्रीले बुझाएको खर्च विवरणमा सबैभन्दा