| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

लायन्स क्लवद्वारा ४१ पिन्ट रगत संकलन

कोभिड १९ महामारीका कारण जताततै रगतको आवश्यकता भइरहेका बेला गोरखाका लायन्स क्लवले ४१ पिन्ट रगत संकलन गरेको छ । शनिबार लायन्स क्लव अफ गोरखा र लायन्स क्लव अफ गोरखा कालिकाले

सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक, आजमात्रै ५ हजार ८ जना संक्रमित थपिए

नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए

नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

 रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल–१० का ७९ वर्षीय पुरुषको शनिबार बिहान सवा ७ बजे मृत्यु भएको हो

कोरोना संक्रमितको मृत्युको संख्या बढ्यो, बुटवलको कोरोना विशेष अस्पतालमा हालसम्म २७ जनाको मृत्यु

कोरोना संक्रमित संख्यासगै मृत्युदर पनि बुटवलस्थित कोरोना विशेष अस्पतालमा बढेको छ । पछिल्ला दिनहरुमा यहाँ दैनिकजसो कोरोना संक्रमितहरुको मृत्यु भएको छ । हिजो साँझ रुपन्देहीको शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय

होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको

नेपालमा कोरोनाबाट थप दुईको मृत्यु

बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको

सरकारले भन्योः यो दशैँमा पिङ नहाल्नु !

कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सरकारले आउँदै गरेको दशैँमा पिङ नहाल्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा. जागेश्‍वर गौतमले नजिकिँदो चाडसँगै गाउँ-सहरमा भीड बढेर अझै संक्रमण फैलिन

केपी ओली, शेरबहादुर र प्रचण्डमाथि नौ अर्ब रुपैयाँ भ्रष्टाचारको आरोप

बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आरोप लगाएका छन् । पालुङ्टार नगरपालिका

बुधबार एकैदिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको

मृत्यु
मर्मत गर्ने क्रममा अचानक गाडी गुड्दा एकजनाको मृत्यु

 ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडा टाकुरचेस्थित सडकमा गाडी मर्मत गर्ने क्रममा अचानक गुड्न पुग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिणकाली मोटर वर्कसपमा कार्यरत ललितपुर चापागाउँ बस्ने झापा घर भएका