| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

धादिङमा छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

धादिङ भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेत्रावती डब्जोङ गाउँपालिका­ ५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका

सबै प्रकारका परीक्षा सञ्चालन गर्न अनुमति

 सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड,

दशैंमा काठमाडौं छोडेर गाउँ नजान सरकारको आग्रह

सरकारले दशैंमा काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेको छ।  ‘अरू जिल्लामा कोभिड-१९ क्रमश: नियन्त्रणमा आइरहेको भए पनि काठमाडौं उपत्यका अझै उच्च जोखिममा छ। देशभरिमा

नेपालमा थप कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुरमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज १७

चितवन राष्ट्रिय निकुञ्ज : तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ,

नेपालमा २ जना कोरोना संक्रमितको मृत्यु

 बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल र नवलपरासी पश्चिमका दुईजना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ९ की ५५ वर्षीया महिला र सुनवल

२४ घण्टामा थप ९ को मृत्यु,

पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

थप १५५१ जना संक्रमित, २३४० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा १५५१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा  १५५१ जनामा संक्रमण पुष्टि भएको हो

चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन मरे २ गैँडा

 चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप ६४ वर्षीय पुरुषको निधन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत एक कोरोनसंक्रमित पुरुषको मंगलबार बिहान निधन भएको छ । मृत्यु हुनेमा धरान–३ का ६४ वर्षीय पुरुष रहेका छन् । प्रतिष्ठानका प्रवक्ता डा. आशिष