| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

चितवनमा एउटै खोरका ६ हजार बढी कुखुरा सखाप

‘एभियन इन्फ्लूएन्जा एच ९’ भाइरसको संक्रमणले चरा पनि मरे चितवनको केसरबागमा ‘एभियन इन्फ्लूएन्जा एच ९’ को संक्रमणबाट एउटै खोरका ६ हजार बढी कुखुरा मरेका छन्।  भरतपुर-६ स्थित खगराज पाठकको खोरमा

कोरोना संक्रमित वृद्धको चितवनमा ज्यान गयो

पूर्वी नवलपरासीका एकजना कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको हो । अस्पतालका निर्देशक

बिराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु

नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण

२४४० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १५३१ जना

पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये १५३१ उपत्यकाका

विधेयक पारित नहुँदा ६३ लाख नेपालीले पाएनन् नागरिकता

 नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करीब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् ।   महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकता विधेयकका

नेपाल थप एक सङ्क्रमितको मृत्यु

झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बयासी वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा

छोराको कुटाइबाट बुवाको मृत्यु

। इस्मा गाउँपालिका-४ का २६ वर्षीय अनिल बस्नेतले आफ्नै ६० वर्षीय बुवा दिलबहादुरको कुटपिट गरी हत्या गरेका छन् । आइतवार राति अनिलले घरभित्रै कुटपिट गरी घाइते बनाएका दिलबहादुरको थप उपचारको

श्रम स्वीकृतिको काम आजबाट पुनः सुरु हुँदै

 वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम आजबाट पुनः सुरु हुँदैछ । कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा रोकिएको थियो । वैदेशिक रोजगार

चाडपर्वको सिजन आयो, बजार व्यवस्थित गर

बहुसंख्यक नेपालीहरुको महानपर्व दशैँ, तिहार जस्ता चाडपर्व नजिकिदै आएका छन् । कोरोनासँग डटेर ग्राहक तथा सेवाग्राहीहरु किनमेल तथा कार्यालयीय काममा निस्किएका छन् । जसले गर्दा बजारमा अहिले ठूलै भीड लाग्न

विराटनगरमा अस्पतालबाट हाम फालेका बिरामीको मृत्यु

विराटनगरमा अस्पताल भवनको दुई तलामाथिबाट हाम फालेर घाइते भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएको छ। विराट नर्सिङ होम, विराटनगर अस्पतालको दोस्रो तलाबाट हामफालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३