| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

चितवनका दुई प्रयोगशालामा गरिएको परीक्षणमा ९२ संक्रमित थपिए

चितवनका दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जना कोरोना संक्रमित थपिएका छन्। चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जना संक्रमित थपिएका हुन्। प्रयोगशालाकाअनुसार

नेपालमा थप दुई सङ्क्रमितको मृत्यु

कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा

भरतपुरका कोरोना संक्रमितको मृत्यु

चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएका भरतपुरका एक जना ७८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना भएका भरतपुर

चितवन निकुञ्जमा फेरि मृत गैंडा भेटियो

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ ।  निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको अवस्थामा एउटा मृत

आकस्मिक बाहेकका शल्यक्रिया नगर्न उपत्यकाका सबै अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै अस्पतालहरूलाई आकस्मिक बाहकेका सबै शल्यक्रिया हाललाई स्थगित गर्न निर्देशन दिएको छ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणको अवस्था नियन्त्रण हुँदै गएपछि मात्र अस्पतालहरूलाई

४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि

 पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये २ हजार

बिपी प्रतिष्ठानमा कोरोनाले थप १ जनाको मृत्यु

 धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको आइतबार राति ११ः०० बजे

थप एक कोरोना सङ्क्रमितको मृत्यु

नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी

अस्ट्रेलियन अध्ययन भन्छ – मोबाइलको स्क्रिन, पैसा आदिमा कोरोना २८ दिनसम्म बाँच्नसक्छ

अस्ट्रेलियन शोधकर्ताहरूको एक अध्ययनले कोरोना भाइरसको संक्रमण गराउने भाइरस नोट, फोनको स्क्रिन तथा स्टिलमा २८ दिनसम्म रहन सक्ने देखाएको छ। अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीको प्रयोगशाला अध्ययनले सार्स-कोभ-२ यी स्थानहरूमा सोचे

ग्यासको नयाँ सिलिन्डर किन्दा अनिवार्य रसिद लिनुपर्ने

 ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको