| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ३५६४ जना संक्रमणमुक्त

 पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो

नेपालमा कोरोनाले थप ७० वर्षीया महिलाको मृत्यु

 रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको छ । असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखी उपचार गरिएकी बुटवल–७ की ७० वर्षीया महिलाको

काठमाडौंको नयाँ बजारको एक घरमा ग्यास सिलिन्डर पड्किदा ११ जना घाइते

काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको छ।  बिहीबार दिउँसो नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।  उनका अनुसार घटनामा

चितवनमा एक सङ्क्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षीय पुरुष रहेका छन् ।  अस्पतालका सूचना अधिकारी

बढी भाडा लिएर ४४ बस र ६६ वटा ट्याक्सिमाथी कारवाही

। ट्राफिक प्रहरीले तोकिएको भन्दा धेरै भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने बस र मिटरमा हिँड्न नमान्ने ट्याक्सिलाई कारवाही गरेको छ ।  अनुगमन गर्दा नियमविपरित काम गरेको फेला पारेपछि

बाह्रमासे जुवा नियन्त्रण गर्ने कार्ययोजना बनेन

चाडबाडले ढपक्कै छोप्न लागिसक्यो । कोरोनाका बीच पनि माहोला चाडबाडमय भइरहेको छ ।गाउँ, सहरमा मान्छेको चहलपहल निक्कै देखिन्छ । स्थानीय सरकारले बर्खामा बिग्रिएका ग्रामीण सडक मर्मतसम्भार नगरेपछि गाडी गुड्ने क्रम

बहराइनका राजकुमारद्वारा मनास्लु हिमालको सफल आरोहण

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । ८,१६३ मिटर अग्लो मनासलु हिमाल बिहिबार बिहान ६ : १० बजे सफल आरोहण गरेका सेभेन

नौ अर्ब कमिशनको प्रमाण भए पेश गर्नू, नभए माफ माग्नू : कांग्रेस नेता पाण्डे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले काङ्ग्रेसको बुई चढेर सांसद बनेका बाबुराम भट्टराईले काङ्ग्रेसलाई बद्नाम गर्न अनर्गन प्रचार गरेको भन्दै आक्रोश पोखेका छन् । भट्टराईले नौ अर्ब कमिशनमा काङ्ग्रेसका सभापति

थप २६३८ जनामा कोरोना भाइरस संक्रमण, उपत्यकामा १४०३

 पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते