| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

जिल्ला प्रशासन कार्यालयको नियमित काम बन्द, प्रजिअको टोली बारपाकमा

कोरोना संक्रमण फैलिरहेका बेला सेवाग्राहीको भीड बढेको भन्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रशासन कार्यालयबाट हुने अति आवश्यकबाहेक सबै सेवा बन्द गरेका छन् । सार्वजनिक सूचना जारी गरी प्रजिअ भट्टराईले

चर्च र सच्चाइ सुचारु, हिन्दू मठमन्दिर मात्र बन्द

कोभिड १९ को महामारी रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले मठ, मन्दिरहरु कडाइका साथ बन्द गरेको छ । तर यही बेला यहाँका चर्च तथा ‘सच्चाइ’ निर्वाध सञ्चालन भइरहेका छन्

अब ‘फेस सिल्ड’ नलगाई सार्वजनिक यातायातमा चढ्न नपाइने

सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने नियम बनाएको छ। यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने बताएका

सुन
वीरगञ्जबाट २३ किलो सुन बरामद

प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले १ केजीका १३ वटा

२४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोना पुष्टि

बितेको २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार

यो बर्ष ग्रामीण सडक मर्मत किन ढिला ?

बिगत बर्षमा यतिबेलासम्म सडक मर्मतसम्भार भइसक्थ्यो । गाउँका सडकहरुमा पनि राजमार्गमा झै सररर चारपाङ्ग्रे, दुईपाङ्ग्रे सवारीसाधन कुद्थे । तर यसबर्ष अहिलेसम्म साउन, भदौमा झैँ खाल्डाखुल्डी, हिलो, छेउकुनामा पहिरोका थुप्राहरु ज्यूँका

दशैँ सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ । घटस्थापनाको साइत आज बिहान ११ : ४६ बजे रहेको समितिले जनाएको छ । गोरखाको प्रसिद्ध धार्मीक स्थल गोरखकाली मन्दिर र मनकामनामा पनि

नेपालमा तीन जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा बिहीबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलको कोरोना विशेष अस्पताल र भैरहवास्थित भीम अस्पतालमा एक-एक जनाको मृत्यु भएको छ। त्यस्तै, एक जनाको भने बुटवलमा आइसियु बेड नपाएपछि

सरकारले भाडा घटाएको ४ दिन भइसक्यो तर सार्वजनिक बस बढी भाडा असुल्दै

सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन।  नेपालीको महान् पर्व बडादसैं सुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६

२४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु

 पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ।  यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको गौतमले बताए । यस्तै हाल देशभर  सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको