| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

चितवनको पुरानो मेडिकल कलेजमा एक सङ्क्रमितको मृत्यु

पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । कात्तिक ६ गते निमोनियासम्बन्धी

नेपालमा कोरोनाले चार पत्रकारको मृत्यु, चार सयलाई संक्रमण

कोरोना भाइरस संक्रमणबाट नेपालमा चार जना पत्रकारको मृत्यु भएको छ। नेपाल पत्रकार महासंघको तथ्यांकअनुसार चार पत्रकारको मृत्यु भएको छ भने अहिलेसम्म चार सय भन्दा बढी पत्रकार संक्रमित भइसकेका छन्। उच्च

कोरोनाबाट जोगिऔँ, हेलचेक्राई नगरौँ

अहिले चाडपर्वको सिजन छ । अन्य समयमा भन्दा मानिसको आउजाउ, भेटघाट, रमझम बढी देखिन्छ । कोभिड १९ (कोरोना) भाईरसको संक्रमण सुरु भएका बेला मानिस धेरै सचेत थिए । अहिले कोरोनालाई

शनिबार १७ जनाको मृत्यु, २ हजार ५ सय ८ मा कोरोना

शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा संक्रमण भएको हो।  योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको

यात्रुबाहक सवारीसाधनमा भाडा लिष्ट अनिबार्य

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुबाहक सवारीसाधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ । शुक्रवारदेखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा लिस्ट टाँसेको

भक्तपुरमा खेत जोत्ने ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

 खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा शनिबार एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८, दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा सोही स्थानका ५० वर्षीय कृष्णराम सुवालको

दुर्घटना
कारको ठक्करबाट ५० वर्षीया महिलाको मृत्यु

चितवनमा कारको ठक्करबाट शुक्रबार एक महिलाको मृत्यु भएको छ।  खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका

बीपी प्रतिष्ठानमा झापाका संक्रमितको ज्यान गयो

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको

छुरा प्रहारबाट गोरखाका युवकको काठमाण्डौमा मृत्यू

काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा गोरखाका एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार

बाबुराम
बाबुराम भट्टराई जसपाको संघीय परिषद् अध्यक्ष

जनता समाजवादी पार्टी जसपाले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको पार्टीका एक नेताले बताए। ‘उहाँ