| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु

 कोरोना संक्रमणका कारण विराटनगर र धरानमा थप चारजनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा एक/एकजना गरी चार

चितवन निकुञ्जभित्र कुटपिट गर्ने सैनिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

चितवन राष्ट्रिय निकुञ्जभित्र घोंगी खोज्न गएका व्यक्तिहरुमाथि कुटपिटको अभियोग लागेका नेपाली सेनाका जवानलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।  नेपाली सेनाका जवानले निर्घात कुटपिट गरेको अभियोगमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले

दुई दिनदेखि आईसीयूको शैय्याको पर्खाइमा रहेकी संक्रमितको एम्बुलेन्समा नै मृत्यु

 नपवपरासीकी एक कोरोनासंक्रमित महिलाको एक अस्पतालबाट अर्को अस्पतालमा लैजाने क्रममा एम्बुलेन्समा नै मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा आईसीयू बेड कुरेर दुई दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा बसेकी महिलालाई गत

ओली, देउवा र दाहालले ९ अर्ब खाएको भन्ने भट्टराईको दाबी तथ्यमा आधारित हो कि भाषण मात्रै ?

२०६९ मंसिरमा बाबुराम भट्टराई नेतृत्वको सरकारले बूढीगण्डकी आयोजना अघि बढाउने निर्णय गरेसँगै राजनीतिक वृत्तमा प्रवेश गरेको यो आयोजनाका बारेमा विवाद नभएका वर्ष छैनन् । निर्माण मोडालिटीदेखि आयोजना ठेक्का सम्झौताका निर्णय गर्ने

मंसिरदेखि हेटौँडाबाट पनि स्मार्ट लाईसेन्स बितरण हुने

वागमती प्रदेश यातायात सेवा कार्यालयले आगामी मङ्सिरको पहिलो हप्ताभित्र हेटौंडाबाटै सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्टकार्ड) विवरण गर्ने तयारी भइरहेको जनाइएको छ। कार्यालयका अनुसार अब वागमती प्रदेशको राजधानी हेटौंडाबाटै नियमित

च्याम्बर अफ कमर्शको ७० औँ स्थापना दिवस मनाइयो

नेपाल चेम्बर अफ कमर्श स्थापनाको ७० औं बर्षगाँठ गोरखामा पनि शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइएको छ । गोरखा च्याम्बर अफ कमर्शको हलमा चियापान तथा शुभकामना आदान कार्यक्रम गरी मनाइएको महासचिव

देशभर सक्रिय संक्रमितको संख्या ३५९१५ पुग्यो, आजमात्रै ३५५६ मा संक्रमण पुष्टि

 देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ।  मंगलबार थप  ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता

सगरमाथाको उचाइ घोषणाको तयारी अन्तिम चरणमा

विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । उचाइ घोषणाको काम कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा

कोरिया आएका ११ नेपाली विद्यार्थीमा कोरोना

शनिबार दक्षिण कोरिया आएका ११ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले जनाएको छ । राजधानी सोल नजिकैको गोयाङ सहरमा कोरियाली भाषा अध्ययनका

सुत्केरीको उपचार गर्न लागेका नक्कली डाक्टर पक्राउ

वीरगन्जमा एक जना नक्कली डाक्टरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। डाक्टरको बोर्ड राखेर गर्भवतीको अल्ट्रासाउण्ड गर्दैगर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको विन्दवासिनी