
नेपालमा थप कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार बाँके र डोटीका एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको हो

काठमाडौं महानगरपालिकाले सोमबार २६ औं महानगर दिवस मनाउने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाउन लागेको हो । महानगर पालिकाले

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति कलंकीमा ट्राफिक प्रहरीलाई एक सय घुस रकम दिन खोज्ने ट्रक चालक बुद्धि बहादुर विकलाई पक्राउ

ट्राफिक प्रहरी हवल्दार शंकर बम सन्यासीलाई घुस दिन खोज्ने मिनिट्रकका चालक रोल्पा बस्ने २३ वर्षीय खोले पुनमगर पक्राउ परेका छन् । कलंकी, खसि बजार स्थित सडक खण्डमा डियुटीमा खटिएका प्रहरीलाई

काठमाडौं महानगरपालिकाले ब्रुमर सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ। कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ। हालसम्म करीब छ

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४

कोरोना भाइरस (कोभिड-१०) संक्रमणका कारण नेपालमा थप तीनजनाको मृत्यु भएको छ । सुनसरी, झापा र मोरङका एक/एकजना कोरोना सक्रमितको मृत्यु भएको हो । दुई जनाको उपचारका क्रममा अस्पतालमा र एकजनाको
नेपालमा थप एकजना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । कैलालीमा अस्थायी कोरोना अस्पतालमा उपचाररत धनगढी २ का ६५ वर्षीय पुरुषको मृत्यु भएको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी
कतिपय राम्रै काम गरेपनि आलोचना हुने गर्छ । कुनै काम त्यस्तो हुन्छ, जुन गर्नेले राम्रै गरेँ भनेपनि हाँसोको पात्र बन्ने गर्छन् । त्यसको उदाहरण बन्यो, मंगलबार विद्युत प्राधिकरण आँबुखैरेनी उपवितरण

कोरोना संक्रमणबाट झापा, मोरङ र सुनसरीमा तीन वृद्धको मृत्यु भएको छ। सुनसरीको रामधुनी-७ का ६३ वर्षीय वृद्धको बिहीबार बिहान नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ। ती वृद्धलाई २३ गते अस्पताल