| सोमवार, कार्तिक २३, २०८३

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।

राष्ट्रपतिले संविधानको  धारा  ९३ को उपधारा  १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्। गत शुक्रबार बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

सार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्