
गोरखा सदरमुकाममा श्याग्या परम्परा र आम्ची उपचार पद्धति सम्बन्धी जिल्लास्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रको आयोजना तथा चुम श्याग्या शताब्दी महोत्सव मुल समारोह

उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेपछि २२ वर्षीया अनिता गुरूङलाई केरौंजास्थित स्वास्थ्य चौकी लगिएकोमा त्यहाँ सुत्केरी गराउन नसकिएपछि बुधबार

दुई दिनदेखि सुत्केरी व्यथाले च्यापेकी २८ बर्षकी महिलाको सोमबार हेलिकोप्टरबाट उद्धार गरिएको छ । आइतबारदेखि सुत्केरी व्यथाले च्यापेकी तर बच्चा जन्माउन नसकेकी चुमनुब्री ३ घट्टेखोलाकी लक्ष्मी गुरुङको उद्धार गरिएको उद्धारमा

चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा चारदिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । किमोलुङ फाउन्डेशनको आयोजनामा सोमबारबाट सिर्दिबास स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सुरु भएको हो । शिविरको पहिलो दिन पुरुष

धार्चे गाउँपालिका २ केरौँजा माविमा हाम्रो सहारा फाउण्डेशनले ट्रयाकसुट र सेनिटरी प्याड बितरण गरेको छ । गोरखा सदरमुकामस्थित हाम्रो साहारा फाउन्डेसनद्वारा आइतबार एक कार्यक्रमका बीच संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले उक्त

आज गोरखा सहित देशभर आकस्मिक बाहेकका अस्पतालका सबै सेवा बन्द रहने भएको छ । शनिबार बसेको नेपाल चिकित्सकसंघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले आइतबार देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा गोरखाका अध्यक्षमा फेरि पनि देवीप्रसाद श्रेष्ठ चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न महासंघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठको

गण्डकी प्रदेशमा ८ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बिमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म ८ लाख ६ हजार ९ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन्

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको आयोजनामा रेबिज खोप तथा बन्ध्याकरण शिविर सम्पन्न भएको छ । रेबिज रोग नियन्त्रणको लागि सामुदायिक तथा छाडा कुकुरहरुलाई व्यवस्थापन गर्नका लागि रेबिज खोप

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखामा यो वर्ष तीन वटा कार्यक्रम थपिएको छ । सामुदायिक स्तरमा भेँडा प्रबद्र्धन कार्यत्रम, पशुपन्छी स्रोत केन्द्र स्थापना कार्यक्रम र व्यवसायिक पशु फार्ममा