| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

गोरखामा एक सय १५ जनालाई क्षयरोग संक्रमण

गोरखा विगत आठ महिनामा एक सय १५ जनामा क्षयरोग(टिबि) रोग संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार ४४ जना महिला र ७१ जना पुरुष गरी कुल एक सय १५

एकै दिन १७ जनामा देखियो कोरोना

नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । लगभग शून्यमा झरेको संक्रमण बिहीबार एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार चार सय ५४

गोरखाको हिउँमा फसेका दुई जनाको ह्याम्स हस्पिटलमा उपचार

गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने क्रममा हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको अहिले ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ।  बुधबार साँझदेखि हिउँ पहिरोमा फसेका पूर्वी नवलपरासीको दलदले

गोरखाका चारवटा पालिकामा आधारभूत अस्पताल भवन अझै बनेन

अस्पताल नभएका ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले २०७७ मा देशभरका तीन सय ९६ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा ग¥यो । उक्त कार्यक्रम अन्तरगत

धार्चेमा चैत्र ५ देखि २८ गते सम्म दुई चरणमा निशुल्क मोतिविन्दु शिविर हुने

धार्चे गाउँपालिकामा आगामी चैत्र ५ गतेबाट निशुल्क मोतिविन्दु शिविर हुने भएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोग र धार्चे गाउँपालिकाको व्यवस्थापनमा पालिका भित्रका सबै वडामा शिविर संचालन

हाडजोर्नी सम्बन्धी जटिल खालका शल्यक्रिया पनि अव गोरखा अस्पतालमै

धेरै आधुनिक सेवा सुविधा थप गरिरहेको गोरखा अस्पतालमा अब हाडजोर्नी सम्बन्धी जटिल प्रकारका शल्यक्रिया पनि सुरु भएको छ । सिआर्म मेसिनको सहायतामा गत सोमबारबाट जटिल प्रकृतिका हाडजोर्नी सम्बन्धी शल्यक्रिया सुरु

गोरखामा पोसिलो खाना कार्यक्रम लागु, सबै स्वास्थ्य चौकीमा निवेदन संकलन हुदै

गोरखामा पोसिलो खाना कार्यक्रम लागु भएको छ । आर्थिक वर्ष २०७९÷०८० को साउन देखि पोसिलो खाना कार्यक्रम लागु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । अति विपन्न, दलित, अपाङ्ग

स्वास्थ्य सम्बन्धी जोखिम संचार अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वास्थ्य सम्बन्धी जोखिम संचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा शुक्रबार मिडियाकर्मीहरुका लागि स्वास्थ्य सम्बन्धी जोखिम संचार अभिमुखीकरण तथा जनचेतना अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको

‘मित्र–किनारा’ औषधि आपूर्ति श्रृंखलाका लागि अमेरिकाको नयाँ गन्तव्यको रूपमा भारत

२०२२ मा चीनको कोविड-सम्बन्धित तालाबन्दीले विश्वभरका महत्त्वपूर्ण औषधि उत्पादनहरूको प्रवाहलाई अपांग बनायो। घटनाहरूले भूराजनीतिक प्रतिस्पर्धा र समष्टि आर्थिक दबाबको साथसाथै अन्तर्राष्ट्रिय आपूर्ति सञ्जालहरूको संरचनामा पुनर्विचार गर्न प्रेरित गरिरहेको छ। औषधि

मोटोपन घटाउन व्यायाम गर्ने कि खाना कम गर्ने ?

मोटोपन कसरी घटाउने ? यसमा सबैभन्दा प्रचलित दुई विधि छन्, खानामा कटौती गर्ने वा कडा शारीरिक व्यायाम गर्ने । खानाको मात्रा कम गर्दा वा कति छाक खाना नै छाड्दा मान्छेहरु