
धार्चेका विभिन्न वडाहरुमा हालै गरिएको आँखा शिविरमा एकहजार नौसय ५६ जनाको आँखाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्य एकसय सातजनाको आँखाको मोतियाविन्दूको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । उनीहरुको अपरेशनका लागि

अजिरकोट गाउँपालिकाले सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । सावर्जनिक विदाका दिनहरुमध्य १३ वटा सार्वजनिक विदाका दिनमा कर्मचारी व्यवस्थापन गरी सेवा दिने विहिबार एक सूचना जारी गरी

सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गर्दै ‘बृहत् खोज र खोप अभियान’ सुरु गर्ने भएको छ। बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले पाँच

गोरखा अस्पतालले दिँदै आएको सेवा र नागरिकको गुनासो, समस्या लगायतका बारेमा जानकारी लिन सामाजिक लेखा परीक्षण गरेको छ । अस्पतालमा सेवाग्राहीले भोग्नुपरेको समस्या, गुनासा र समाधानका उपाए पहिचान गर्न सामाजिक

चुम उपत्यकामा सञ्चालन भइरहेको श्याग्या महोत्सवको अवसर पारेर चुमनुब्री गाउँपालिका र गोरखा लायन आँखा सेवाकेन्द्रले आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । गत चैत ३० गतेदेखि वैशाख ७ गते बुधबार

पोषणको अवस्था सुधार गर्न सुत्केरी महिलालाई बितरण गर्ने गरी गोरखामा ९५ लाख बजेट बिनियोजन भएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्लाका स्वास्थ्य कार्यालयहरुमार्फत प्रतिसुत्केरी महिला नौ हजारका दरले दिने

अहिले मौसम प्रतिकुल हुने र तुवाँलो, धुवाँले ढाकिने भएपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।वायु प्रदुषणहरु बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको

केही दिन यता देशका विभिन्न ठाउँमा लागेको डँढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डँढेलोकै कारण गोरखासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थ कर

नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ स्थित सल्लेरी नजिकैको भिरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते बनेका एक जनाको उद्धार गरिएको छ । धार्चे गाउँपालिका–७ लापुका ४८ वर्षीय गणेश गुरुङको हेलिकप्टरमार्फत