
शहिदलखन गाउँपालिकाले सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । सार्वजनिक विदाका दिनहरुमध्ये १३ दिन कर्मचारी व्यवस्थापन गरी सेवा दिने पालिकाले जनाएको छ । मंगलवार सार्वजनिक सूचना जारी

अजिरकोट गाउँपालिका–३ भच्चेकमा बृहत स्वास्थ्य शिविर संचालन हुने भएको छ । नेपाली सेनाको नम्वर ३ बाहिनी अड्डाको संयोजन, अजिरकोट गाउँपालिका र रिपुमर्दन गणको संयुक्त आयोजना तथा सैनिक अस्पताल पोखरा, जिल्ला

बसको टायरले किच्दा सख्त घाईते गोर्खा जिल्ला धार्चे गाउँपालिका वडा नम्बर २ निवासी अन्दाजी वर्ष ३१ का छानवीर गुरुङ्गको उपचारको क्रममा ज्यान गएको छ । बुधबार बेलुका भे १ ख

छात्राहरुलाई सहज रुपमा सेनेटरी प्याड उपलब्ध गराउने उदेश्यले भीमसेन थापा गाउँपालिका भित्रका माध्यमिक तहका बिद्यालयलाई ‘भेन्डिङ मेसिन’ वितरण गरिएको छ । पालिकाभित्र रहेका १२ वटा माविलाई शुक्रवार उक्त मेसिन हस्तान्तरण

धार्चे गाउँपालिका–७ भिरकुनाको ४० भन्दा बढी घरधुरीलाई लक्षित गरी खानेपानी आयोजना निर्माण भएको छ । सिङला नेपाल सुइस भिए हिमालय यात्राको आर्थिक सहयोगमा आयोजना निर्माण भएको हो । लापुको लेक

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र उपकरण थन्क्याएर नराख्न प्रदेशको स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएका छन् ।स्वास्थ्य निर्देशनालयको स्टोर अनुगमन गर्दै मुख्यमन्त्री पाण्डेले औषधी र स्वास्थ्य उपकरण मौज्दात हुँदाहुँदै पनि

शहिदलखन गाउँपालिका वडा नं ७ बुङ्कोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आइतबार विहान साढे चार बजे तिर विद्युत लाइन सट हुँदा स्वास्थ्य चौकीको भवनमा आगलागी भएको हो । स्वास्थ्य

गोरखा नगरबासीले गोरखा अस्पतालबाट निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन् । नगरबासीलाई निशुल्क सेवा प्रदान गर्ने बिषयमा गोरखा नगरपालिका र गोरखा अस्पताल बीच बिहिबार सम्झौता भएको छ ।

गोरखा नगरपालिका–४ फिनामका स्वर्गीय छन्द बहादुर अधिकारीको काजक्रियाका लागि उनका परिवारलाई आर्थिक सहयोग गरिएको छ । बिष्णु पोखरेलको सक्रियता र गोर्खाली समाज युकेका अध्यक्ष अशोकबाबु ढकालको सहयोगमा आर्थिक सहयोग गरिएको

धार्चे गाउँपालिका–४ लाप्राकका पशु स्वास्थ्य तथा बाँझोपन निवारण घुम्ती शिविर सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजना तथा धार्चे गाउँपालिका पशु सेवा शाखा र