
पालुङटार नगरपालिकाले ‘सुत्केरी भान्सा घर’ कार्यक्रम संचालनमा ल्याएको छ । सुत्केरीको पोषण अवस्था सुधारका लागि भन्दै चालु आर्थिक बर्षबाट कार्यक्रम लागू गरिएको हो । कार्यक्रम अन्तरगत महिलालाई सुत्केरी भएको २४

बिरामी जाँच गर्दा चिकित्सकहरूले लिने ओपिडी शुल्क आज (सोमबार) देखि वृद्धि भएको छ । नेपालका चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक सङ्घ (एनएमए) र निजी अस्पताल सञ्चालकहरूको छाता संस्था एसोसिएसन अफ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका

सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा सञ्चालन भएको दुईदिने निशुल्क स्वास्थ्य शिविरमा नौसय भन्दा धेरैजना लाभान्वित भएका छन् । सिरानचोक गाउँपालिका र पोखराको कर्मफ्लाइटस् नेपालको संयुक्त आयोजनामा भएको शिविरमा ९ सय १७ जनाले

मनास्लु क्षेत्र भ्रमणमा गएका विदेशी पर्यटकलाई कुकुरले आक्रमण गरेपछि घाइते भएका छन् । लार्केपासका लागि गएका अस्ट्रेलियन नागरिक ३३ बर्षकी क्रिस्टेन लुइस विल्सनलाई कुकुरले आक्रमण गरी टाउकोमा चोट लागेको जिल्ला

आरुघाट गाउँपालिका वडा नं ८ आरुपोखरीकी ८५ वर्षीय विष्णुमाया गुरुङले आँखा देख्न छोडेको १५ वर्ष पुग्यो । आँखा नदेखिने समस्या भएपछि उनलाई यो सुन्दर संसार नै अन्धकार जस्तै लागेको थियो

पालुङ्टार नगरपालिकामा छाडा छाडिएका कुकुरलाई रेविज बिरुद्धको खोप लगाइएको छ । मंगलवार र बुधवार ठाँटीपोखरी बजार क्षेत्रमा भेटिएका ३८ वटा कुकुरलाई खोप लगाइएको पशु चिकित्सक डा. सुरज मरहट्टाले बताए ।

धार्चे गाउँपालिकाको केन्द्र माछीखोलामा संचालित निशुल्क आखा उपचार शिविरमा ६० जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्र र हिमालयन आँखा अस्पताल पोखराको प्रविधिक सहयोगमा सञ्चालन गरिएको

गोरखा अस्पतालमा एक बेवारिसे वृद्धा विगत नौ दिनदेखि उपचाररत छिन् । खुट्टा भाँचिएर उपचार गराउन आएकी उनको रेखदेख गर्ने कोही नभएको अस्पतालले जनाएको छ । गोरखा अस्पतालमा उपचाररत ७० बर्षिया

लक्जम्वर्ग देशको विकास सहयोग तथा मानवीय सहायता (परराष्ट्र) मन्त्री फ्रान्ज फायटले गोरखाको भ्रमण गरेका छन् । बुधबार दिउसो १ वजे हेलिकोप्टरबाट गोरखा आएका मन्त्री फ्रान्जले गोरखा अस्पतालको प्रगति विवरण जानकारी