
प्रतिक्षा आले मगर : के तपाईले गोरखा अस्पतालबाट स्वास्थ्य उपचार कार्ड बनाउनु भएको छ ? छैन भने ढिला नगरी कार्ड बनाउनुस् र गोरखा अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा लिनुहोस् । गोरखा

केही समय यता गोरखा अस्पतालमा सुत्केरी गराउन आएकाहरुलाई सिधै भरतपुर रिफर गर्ने गरेको अस्पताललाई आरोप लागेको छ । महत्वपूर्ण स्वास्थ्य सेवा दिएका कारण केही समययता लोकप्रियता कमाउँदै आएको अस्पतालले अहिले

आठ महिनाको अवधिमा गोरखामा १ सय ३० जनामा क्षयरोग संक्रमण देखिएको छ । चालु आर्थिक बर्षको फागुन महिनासम्म उक्त संख्यामा क्षयरोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क

गोरखा नगरपालिका–१० बिरेन्चोककी प्रतिमा राना मगर सुत्केरी गराउन वुधवार गोरखा अस्पताल पुगिन् । चैत्र २ गतेको डेट कटेपछि उनी भर्ना हुन अस्पताल पुगेकी थिइन् । तर चिकित्सकले सामान्य चेकजाँच समेत

बिश्व मुख स्वस्थ दिवसको अवसरमा गोरखा अस्पतालले निशुल्क दन्त शिविर गरेको छ । वुधवार भएको शिविरमा ४८ जनाले सेवा लिएका छन् । उनीहरुको दाँतको निशुल्क स्क्रिनिङ गरिएको अस्पतालकी सूचना अधिकारी

अहिलेसम्मको जानकारी अनुसार गोरखामा ३०४ जना एचआईभी संक्रमितहरु रहेका छन् । उनीहरुमध्य २३१ जनाले गोरखा अस्पतालबाट एआरटी औषधी सेवन गरिरहेका छन् । गोरखाको ११ पालिकाका ३०४ जना संक्रमितमध्य ६३ जना

जिल्लाका १३ हजार भन्दा बढी बालबालिकालाई दादुरा रुवेला बिरुद्धको खोप लगाइएको छ । ९ महिनादेखि ५ बर्ष मुनिका १३ हजार ६८० बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत

आमाशयको मुख्य काम निलिसकेको खानेकुरालाई भण्डारण गरी आवश्यक तत्व ग्रहण गर्ने हो । सानो आन्द्राले महत्वपूर्ण खानेकुरा पचाएर ठूलो आन्द्रामा दिसा भण्डारणका लागि पठाउने काम गर्छ । तर कुनै कारणवश

एपेन्डिक्स र पित्तथैली दुवै अङ्ग पाचन नलीका सहायक अङ्ग भए पनि पाचन प्रक्रियामा पित्तथैलीको निकै महत्व हुन्छ । खासमा चिल्लो खानेकुरा पचाउनका लागि पित्तथैलीको निकै महत्वपूर्ण भूमिका रहन्छ । एपेन्डिक्सको क्यान्सर एपेन्डिक्स

रोटरी क्लब अफ गोरखाले आफ्नो २२ औ स्थापना दिवसको अवसरमा दन्त शिविर गरेको छ । गोरखा नगरपालिका–८ डुम्रीडाँडास्थित रत्नलक्ष्मी माध्यमिक बिद्यालयमा भएको शिविरमा १ सय २९ जना बिद्यार्थीको दात परीक्षण