परासी, ३ भदौ (रासस) : पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् ।

धार्चे गाउँपालिका ५ को सिङला स्वास्थ्य संस्था एक महिनादेखि स्वास्थ्यकर्मीविहिन भएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी ब्यबस्थापन गर्न नसक्दा संस्था बन्द भएको स्थानीय माहिला गुरुङले बताए । यसअघि सो स्वास्थ्य संस्थामा

मानव जीवनलाई स्वस्थ र सक्रिय राख्न आवश्यक पर्ने विभिन्न पौष्टिक तत्त्व रहेका खाने तथा पिउने पदार्थ तथा तिनको समि श्रणलाई खाद्य पदार्थ भनिन्छ। विभिन्न शारीरिक क्रियाकलाप सञ्चालन गर्न, शारीरिक वृद्धि

गोरखा अस्पतालमा विशेषज्ञ डाक्टर नभएको बारे गोरखाका पत्रकारहरुले गरेको गुनासोको जवाफ दिदै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समायोजनापछि चिकित्सक आउने आश्वास दिए । देशभरका जिल्ला अस्पतालहरुमा चिकित्सकको यस्तै अभाव भएको

डोटी, २७ साउन (रासस) ः दिपायल सिलगढी नगरपालिका–४ को स्थानीय ‘तेडी निमउने’ गाईपालन समूहका किसानलाई निःशुल्क वितरण गरिएका जर्सी गाईमा रोग फैलिएको छ । केही दिन पहिले सात किसानलाई पूर्ण

मानिसको जीवनमा स्वस्थ सम्बन्धी धेरै समस्याहरु उत्पन्न भइरहन्छन् । जसको समाधानका लागि हामी विभिन्न औषधिहरु सेवन गर्छौं । तर, कतिपय अवस्थामा भने हामी आफैं आफुखुशी औषधि किन्छौं र सेवन गर्छौं ।

लायन्स क्लब अफ गोरखा दरौदीको आयोजनामा टक्सारमा निशुल्क स्वास्थ्य शिविर भएको छ । गोरखा नगरपालिका १० को टक्सारमा भएको शिविरमा ९३ जनाको निशुल्क आँखा तथा व्लड प्रेसर परिक्षण गरिएको छ

चितवन, २४ साउन (रासस) चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु गरेका छन् । अहिलेसम्म जिल्लामा रहेका ११० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ । स्थानीय तहहरुले आफ्नो

विराटनगर, २२ साउन (रासस) : डेङ्गुका विषयमा भ्रम धेरै फैलिएको चिकित्सकले जनाएका छन् । प्रादेशिक (कोशी) अस्पताल विराटनगरमा हाल दुई जना बिरामीमात्र डेङ्गुको शङ्कामा उपचार गराइरहेका छन् । डेङ्गुको उपचार

पिसाब गर्न मन लागेको छ। तर अल्छी लागेर धेरै बेर रोकिराख्ने बानी छ। त्यसैगरी कहिलेकाहीँ कुनै बाध्यताले पनि लामो समय पिसाब रोकिराख्ने बानी छ कि ? भाइबहिनीले यसो गर्ने गरेका