| आइतवार, कार्तिक २२, २०८३

सोच नेपालद्वारा गोरखा नगरपालिकाको आइसोलेशनलाई कम्मल हस्तान्तरण

दरौँदी समाचारदाताः गोरखा नगरपालिकाको क्वारेण्टाइनमा प्रयोग गर्नेगरी सोच नेपालले गोरखा नगरपालिकालाई कम्मल प्रदान गरेको छ । आइतबार बिहान एक कार्यक्रम गरी सोच नेपालले नगरपालिकाका मेयर राजनराज पन्तलाई ३० थान कम्मल हस्तान्तरण गरेको हो ।

सहयोग ग्रहण गर्दै मेयर पन्तले विपत व्यवस्थापनका लागि गैरसरकारी संस्थाहरुको योगदानको प्रसंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्