| आइतवार, कार्तिक २२, २०८३

मलेसियामा

१० वर्षे छोरीलाई करणी गरेको आरोपमा १५ वर्षका काका पक्राउ

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङकोटमा १० वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १५ वर्षिय बालक पक्राउ परेका छन् । एकै घरमा बस्दै आएका काका पर्ने बालकले बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको पिडित बालिकाले बताएकि छिन् । ति बालिकालाई आमाले छाडेर अन्यत्र गएको ६ वर्ष भयो भने बाबु बैदेशिक रोजगारीमा छन् । बालवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उमेरहदका कारण बालकको नाम खुलाइएको छैन । बालिकाको गोरखा अस्पतालमा थप उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्