| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

गोरखामा एक जनालाई डेंगु देखियो, चितवनमा उपचार हुँदै

गोरखा नगरपालिका वडा नम्बर ६ का एक पुरुषलाई डेंगु देखिएको छ । एपोलो अस्पतालमा उपचार गराउन पुगेका पुरुषलाई डेगु भएपछि थप उपचारका लागि चितवन पुरानो मेडिकल कलेज रिफर गरिएको थियो

नौ बर्षदेखि गाईखुरमा उपस्वास्थ्यचौकी
स्वास्थ्य संस्थाका भबन निर्माणको कार्यक्रम आयो, बजेट आएन

दरौँदी समाचारदाताः गोरखामा गतआर्थिक बर्ष ४६ वटा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि कार्यक्रम आयो, तर बजेट नआउँदा एउटा पनि बन्न सकेन । जिल्ला आयोजना कार्यन्वयन इकाई(भबन)मार्फत बजेट नआउने, कार्यक्रम मात्र

गोरखामा पिसिआर गरिएका ३ प्रतिशतलाई कोरोना पोजेटिभ

गोरखामा हालसम्म तीन हजार सात सय ९५ जनाको पिसिआर परिक्षण गरिएको छ । यी मध्ये ८९ जनाको रिपोर्ट आउन बाँकी छ भने एक सय २१ जनालाई संक्रमण पुष्टि भएको छ

गोरखामा भदौ १४ सम्म निषेधाज्ञा, नाकामा कडाई, पिसिआर परिक्षण बढाइने

दराैँदी समाचारदाताः जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको आईतवार बसेको बैठकले निषेधाज्ञा एक साता थप गरेको छ । पहिलो चरणमा भदौ १ गतेदेखि ७ गते सम्मका लागि गरिएको निषेधाज्ञा

गोरखा बाहिर गएर फर्केका पनि क्वारेन्टिन बस्नुपर्ने

गोरखा नजिकको छिमेकी जिल्ला तनहुँ देखि ठुला शहर काठमाण्डौँ, पोखरा, चितवन लगायत ठाउँमा कोभिड १९ को संक्रमित धेरै देखिएपछि गोरखा बाहिर गएर फर्केकाहरु क्वारेन्टिन बस्नुपर्ने भएको छ । सिसिएमसी गोरखाको

नेपालमा कोरोनाबाट १५६ जनाको मृत्यू

एकैदिन कोरोनाभाइरसबाट देशका विभिन्न स्थानमा आईतवार ८ जनाको मृत्यु भएको छ । आइतबार रुपन्देहीमा ३ जना, झापा, सुनसरी, धनुषा सर्लाही र पर्सामा एकएक जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको

गोरखाका एक जना कर्मचारीलाई कोरोना पोजेटिभ

दरौँदी समाचारदाताः गोरखामा आज एक जना कोरोना संक्रमित थपिएका छन् । गोरखा अदालतमा नयाँ आएका कर्मचारीमा कोरोना पुष्टी भएको हो । सर्लाहिबाट गोरखा हाजिर हुन आएका २८ वर्षिय पुरुषमा संक्रमण

गोरखामा निषेधाज्ञा थपिने संकेत, अहिले बैठक बस्दै

जिल्ला स्तरीय कमाण्ड पोष्ट तथा कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक अहिले बस्दैछ । जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो १ बजे बैठक बोलाइएको र बैठकले भोलीदेखि निषेधाज्ञा कसरी

पर्याप्त सतर्कता अपनाएर लकडाउन खुलाएकै राम्रो

भाग्यवश गोरखामा हाल सक्रिय कोरोना संक्रमितको संख्या जम्मा एकजना छन् । उनको पनि हालसम्म स्वास्थ्य अबस्था सकुशल रहेको छ । कुनै अकल्पनीय दुर्भाग्य भएन भने अबको दुईचार दिनभित्र उनी पनि

गोरखामा कोरोना निको हुन बाँकी एकजना, १६६ जनाको रिपोर्ट आउन बाँकी

गोरखामा हाल सक्रिय संक्रमित जम्मा एकजना रहेका छन् । पालुङ्टार ४ का एक पुरुष मात्र गोरखा क्याम्पसको आइसोलेशनमा रहेको गोरखा अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अबस्था पनि राम्रो रहेको